News | Tag: दीपिका पादुकोण

जानीराखौं अभिनेत्री दीपिकाको फिटनेश सुत्र

1 week ago

काठमाडौं । बलिउड उद्योगमा सबै भन्दा सुन्दर र फिट अभिनेत्रीको रुपमा दीपिका पादुकोणलाई चिनिन्छ । फुड लभर भएता पनि दीपिकाले आफ्नो डाइट र फिटनेसमा निकै ध्यान दिन्छन् । पर्फेक्ट फिगर र फ्लोरेस स्किन पाउन दीपिकाको लागि सजिलो थिएन । दीपिकाले आफूलाई फिजिकल्ली र शेपमा राख्नका लागि जमेर कसरत गर्छिन् ।

दीपिका ‘बिजनेस अफ फेशन ५००’को सूचीमा

1 month ago

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण ‘बिजनेस अफ फेशन ५००’को सूचीमा परेकी छिन् । ग्लोबल फेशन उद्योगमा योगदान गरेको कारण उनी उक्त सूचीमा अटाएकी हुन् ।

आफूलाई फिट राख्न दीपिकाले दिनमा छ पटक खान्छन् !

1 month ago

काठमाडौं । बलिउड उद्योगमा सबै भन्दा सुन्दर र फिट अभिनेत्रीको रुपमा दीपिका पादुकोणलाई चिनिन्छ । फुड लभर भएता पनि दीपिकाले आफ्नो डाइट र फिटनेसमा निकै ध्यान दिन्छन् । पर्फेक्ट फिगर र फ्लोरेस स्किन पाउन दीपिकाको लागि सजिलो थिएन । दीपिकाले आफूलाई फिजिकल्ली र शेपमा राख्नका लागि जमेर कसरत गर्छिन् ।

यस्तो छ दीपिकाको फिटनेश सुत्र

होटलबाट स्याम्पूको बोतल चोर्ने दीपिका !

3 months ago

काठमाडौं/एजेन्सी । हामी सबैको आ–आफ्नो खराब आदत हुन्छ । तर, पनि हामीले आफ्नो सुपरस्टार्सको बारेमा यस्तो खराब बानीको बारेमा झट्ट सुन्दा पत्याउन गाह्रै हुन्छ ।

दीपिका र प्रियंकापछि बेहुली बन्ने पालो आलियाको !

11 months ago

काठमाडौं । केही दिन अघि बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह वैवाहिक बन्धनमा बाँधिएका छन् । यसका साथै बलिउडकी अर्की अभिनेत्री प्रियंका चोपडा पनि अमेरिकी गायक निक जोन्सको साथमा चाँडै बैबाहिक बन्धनमा बाँधिदैछन् ।

बिहेको विषयमा सोधिएको प्रश्नले भड्किइन् दीपिका

1 year ago

एजेन्सी । बिहेको मिति पक्का भइसकेको समाचारले मिडिया तातिरहेको बेला दीपिका पादुकोणले भने रणवीर सिंहसँग बिहेको विषयलाई जोडेर सोधिएको प्रश्नको जवाफ दिन इन्कार गरिदिइन् । त्यतिमात्र होइन पत्रकारले घरि–घरि प्रश्न दोहो¥याएपछि दीपिका आगो बनिन् ।

जब बुबाको चिठी पढेर रोइन् दीपिका पादुकोण...

1 year ago

मुम्बई । बलिउडमा पछिल्लो समय निकै आकर्षक छवी बनाएकी अभिनेत्री हुन् दीपिका पादुकोण । पछिल्लो समयका ‘पिकू’, ‘बाजिराव मस्तानी’ ‘पद्मावत’ जस्ता फिल्मा कारण चर्चाको शिखरमा पुगेकी छिन् ।

रणबीर–दीपिकाको विवाहको मिति तयः ३० जनालाई निम्तो

1 year ago

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति तोकिएको छ । दुबैको विवाहको चर्चा त्यतिबेला भएको थियो जब सन् २०१८ को सुरुवातमा उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो । त्यतिबेलादेखि नै दीपिका र रणबीरको चाँडै नै विवाह हुने अनुमान गरिएको थियो ।

दीपिकाले रुदैँ भनिन्, जब म डिप्रेसनको शिकार भए...

1 year ago

एजेन्सी । बलिउड चलचित्रमा निकै रुचाइएकी अभिनेत्री हुन् दीपिका पादुकोण । ‘ओम शान्ति ओम’ फिल्ममा शाहरुखसँग पहिलो पटक बलिउडमा पाइला टेकेकी दीपिकाले ‘पद्मावती’ सम्म आइपुग्दा आफूलाई निकै उचाईमा पुर्याइसकेकी छिन् ।

Page 1 of 1

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

दिनमा कति कप चिया पिउनु हुन्छ ?

दिनमा कति कप चिया पिउनु हुन्छ ?

एजेन्सी । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।