News | Tag: दौरासुरुवाल

दौरासुरुवाल र साडी–चोलोलाई राष्ट्रिय पोशाकको मान्यता दिन दबाब

4 months ago

काठमाडौं । दौरासुरुवाल र साडी–चोलोलाई पुनः राष्ट्रिय पोशाकको रुपमा औपचारिक मान्यता दिन दबाब दिँदै राष्ट्रिय पोशाक संरक्षण अभियानका युवाहरुको समूहले ज्ञापनपत्र बुझाउने अभियान चलाएका छन् । ज्ञापनपत्र बुझाउन राप्रपा केन्द्रिय कार्यलय पुगेका युवाहरु दौरा सुरुवाल र साडी चोलोलाई राष्ट्रिय पोशाकको मान्यता दिने अभियानलाई अझ तीब्रता दिन राप्रपा अध्यक्ष कमल थापाको ध्यानाकर्षण पनि गराएका छन् ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।