News | Tag: नापोली

बार्सिलोनालाई रोक्न नापोलीले कस्तो खेल खेल्ला ?

1 month ago

एजेन्सी । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आज बार्सिलोनाले इटालियन क्लब नापोलीको सामना गर्दैछ । इटालियन घरेलु लिगको छैटौं स्थानमा रहेको नापोली ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको सामना गर्नको लागि तयार रहेको प्रशिक्षक जेनारो गाटुसोले बताएका छन् ।

नापोलीलाई हराउँदै इन्टर मिलान शीर्षस्थानमा

2 months ago

एजेन्सी । इटालियन लिग सिरी ए मा इन्टर मिलान विजयी बनेको छ । सोमबार राति सम्पन्न खेलमा इन्टरले नापोलीलाई ३-१ गोलले पराजित गरेको हो ।

च्याम्पियन्स लिग विजेता लिभरपुललाई नापोलीले सहजै हरायो

8 months ago

काठमाडौँ । प्रि–सिजन टुरमा रहेको लिभरपुललाई नापोलीले हराएको छ । आइतबार राति सम्पन्न अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालियन क्लब नापोलीले च्याम्पियन्स लिग विजेता लिभरपुललाई ३–० गोलले हराएको हो ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।