News | Tag: नारायणकाजी श्रेष्ठ

रक्षामन्त्री पाेखरेल चीन गएपछि नारायणकाजी पनि अाजै चीन जाँदै

3 weeks ago

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल चीनतर्फ लागेकै दिन नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आजै चीन प्रस्थान गर्ने भएका छन् । नेता श्रेष्ठ चीनको ग्वाङझाओमा आयोजना गरिएको बेल्ट रोड इनिसिएटिभ (बीआरआई) को तीन दिने बैठकमा भाग लिन २२ सदस्यीय टोली सहित चीन जान लागेका हुन् ।

ओली प्रचण्डलाई नारायणकाजीको जवाफः राजीनामा फिर्ता लिन्न

3 months ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्ताबाट राजीनामा दिएका नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वले राजीनामा फिर्ता लिन गरेको आग्रहलाई अस्वीकार गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वय केपीशर्मा ओली र पुष्पकमल दाहालले गरेको आग्रहलाई उनले अस्वीकार गरेका हुन् ।

नारायणकाजीकाे राजीनामाबारे नेकपाले अाज निर्णय गर्ने

3 months ago

काठमाण्डौ । नेकपाका नेता नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ताको जिम्मेवारीबाट दिएको राजीनामाको सम्बन्धमा आज बस्ने सचिवालय बैठकमा निर्णय हुने भएको छ । डा. गोविन्द केसी र सुशीला कार्कीसँग भेट गरेको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली स्पष्टीकरण सोधेपछि गत साउन ७ गते श्रेष्ठले प्रवक्ता पदमा आफु नरहने भन्दै राजीनामा दिएका थिए ।

राजीनामा दिएर सम्पर्कविहीन भएका नारायणकाजी जुटे गाेप्य छलफलमा

3 months ago

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवक्ता पदबाट राजीनामा दिएपछि नेता नारायणकाजी श्रेष्ठ शीर्ष नेताहरूसँग सम्पर्कविहीन भएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिए पनि उनी नेताहरूसँग सम्पर्कमा नरहेको स्रोतले जनाएको छ ।

डाक्टर केसीको अनशनमा राजनीति नगरौँ : नारायणकाजी श्रेष्ठ

3 months ago

गोरखा । डाक्टर गोविन्द केसीले गरेको शान्तिपूर्ण आन्दोलनमा राजनिती नगर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले चेतावनी दिएका छन् । सोमबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै प्रवक्ता श्रेष्ठले डाक्टर केसीको माग प्रति सरकार र पार्टी गम्भीर रहेको भन्दै अनाबस्यक राजनिती नगर्न चेतावनी दिएका हुन् ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।