News | Tag: निर्भया बलात्कार काण्ड

निर्भया बलात्कार काण्डका चारैजना दोषीलाई सोधियो ‘अन्तिम ईच्छा’

4 weeks ago

एजेन्सी । निर्भया बलात्कार काण्डका दोषीहरूलाई सन् २०२० फेब्रुअरी १ को दिन फाँसी दिइदैँछ । यसअघि उनीहरूलाई जनवरी २२ मै फाँसी दिने तयारी गरिएको थियो ।

निर्भया बलात्कार काण्डः मुकेश कुमारको ‘दया याचिका’ राष्ट्रपतिद्वारा खारेज

1 month ago

नयाँ दिल्ली (एजेन्सी) । अदालतले मृत्युदण्डको सजायँ सुनाएका निर्भया बलात्कार काण्डका चार दोषीमध्ये एक मुकेश कुमारले राष्ट्रपति समक्ष पेश गरेको दया याचिका खारेज भएको छ ।

निर्भया काण्डका दोषीहरूलाई फाँसी दिने जल्लादको पारिश्रमिक प्रतिव्यक्ति १५ हजार रुपैयाँ

1 month ago

एजेन्सी । निर्भया बलात्कार काण्डका चार दोषीहरूलाई फाँसी दिनको लागि मेरठबाट पवन नामक जल्लादलाई दुई दिनअगावै जेलमा बोलाइने बताइएको छ ।

तिहाड जेलमा निर्भया बलात्कार काण्डका दोषीहरूले यसरी बिताए ७ वर्ष

1 month ago

एजेन्सी । दिल्लीमा भएको निर्भया बलात्कार काण्डका चार दोषीहरूलाई एक सातापछि मृत्युदण्डको सजायँ दिइदैँछ । न्यायिक सुनुवाई चलिरहँदा उनीहरूलाई विगत ७ वर्षदेखि तिहाड जेलमा राखिएको थियो ।

निर्भया काण्डका दुई दोषीले दायर गरेकाे याचिका अदालतद्वारा खारेज, मृत्युदण्डको सजायँ यथावत

1 month ago

एजेन्सी । मृत्युदण्डको सजायँ सुनाइएका निर्भया बलात्कार काण्डका दुई दोषीले दायर गरेको संशोधन याचिका दिल्लीस्थित सुप्रिम कोर्टले खारेज गरिदिएको छ ।

मृत्युदण्ड दिनुअघि निर्भया काण्डका अभियुक्तहरूलाई 'गरूड पुराण' सुनाउन माग

1 month ago

एजेन्सी । भारतमा निर्भया बलात्कार काण्डका चार अभियुक्तहरूलाई २२ जनवरीको दिन बिहान ७ बजे फाँसी दिने तय गरिएको छ ।

मृत्युदण्डको सजायँ सुनाइएका निर्भया काण्डका एक दोषीद्वारा संशोधन याचिका दायर

1 month ago

एजेन्सी । निर्भया बलात्कार काण्डका एक दोषी विनयकुमार शर्माले मृत्युदण्डको सजायँ सुनाइएको दुई दिनपश्चात सुप्रिम कोर्टमा एक संशोधन याचिका दायर गरेका छन् ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

थाहा पाउनुहोस् कुन–कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ ?

एजेन्सी । मानिसको जीवनमा कयौं खालका समस्या आउँछ । जीवनको दोस्रो नाम न संघर्ष हो । यदी तपाई पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

विचित्र विश्व

‘जसको मिल्ने साथी सिंह हो’

‘जसको मिल्ने साथी सिंह हो’

एजेन्सी । पाकिस्तानको कराचाीस्थित एक युवकले सिंह पालेका छन् । अज्लान नामका एक युवाले सिम्बा नामको सिंहलाई पालेका हुन् । ४ वर्ष अघि उनले सिम्बालाई उद्धार गरेर ल्याएका हुन् । उक्त समयमा सिम्बा मात्र दुई हप्ताको भएको थियो ।