News | Tag: नेपाल प्रहरी

सामान्य विवादमा सहकर्मीकाे अपहरण, प्रहरीद्वारा आधा घण्टामै उद्धार

20 hours ago

धनगढी । फिल्मी शैलीमा अपहरण गरिएको एक युवकलाई प्रहरीले आधा घण्टामै उद्दार गरेको छ ।

माइनस ९ डिग्री तापक्रममा समेत सुरक्षा गस्ती

2 weeks ago

हुम्ला । सदरमुकाम सिमकोटमा नेपाल प्रहरीको बजार गस्तीले रातिको समयमा माइनसमा पुग्दासमेत सुरक्षा दिँदै आएको छ । हुम्ला सदरमुकाम सिमकोटको तापक्रम माइनस नौ डिग्रीमा पुगेको छ ।

धापासीबाट दुर्इ हजार लिटर अवैध मदिरा बरामद

1 month ago

काठमाडौं । महानगरीय प्रहरी वृत, महाराजगञ्जले टोखा–६, धापासीस्थित लाखेडाँडाको एक वस्तीबाट अवैध घरेलु मदिरा बरामद गरेको छ ।

टीकापुर घटनाको तीन वर्ष : पीडितको रोकिएन आँशु

4 months ago

भीमदत्तनगर । शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाइन् । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ । बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उनको घरमा पुग्दा वृद्धा नेगी घाँस काट्दै थिइन् । ‘छोरो गुमाएयता बिरामी नै परे, हरेक दिन खाना पस्केर खान बस्दा छोरालाई नै सम्झिन्छु,’ सीतादेवीले आँशु झार्दै भनिन् ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।