News | Tag: नेपाल महिला चेम्बर

नेपाल महिला चेम्बर द्वारा तिजको अवसरमा विविध कार्यक्रम

2 months ago

नेपाल महिला चेम्बर, ब्यापार समितिले भाद्र २३ गते शनिबार तीज स्पेशल फिएस्टा ९तीज बिशेष मेला २०१८ को आयोजना गरेको छ । जमल स्थित चेम्बर भवनमा आयोजित सो मेलाको उद्गघाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गरेकी छन्। मेलाको उद्गघाटन पस्चात मन्त्री थापाले मेलाको अवलोकन समेत गरिन । मेलामा महिला उधेमीद्वारा उत्पादित तथा बिक्री बितरण हुँदै आएका पहिरन, श्रीङार, हस्तकलाका सामाग्री, खानाका परिकार लगायतका सामाग्रीहरु प्रदर्शनीका लागि राखीएको थियो । मेलामा कलाकारद्वय दिपाश्री निरौला र रेखा शाहले प्रस्तुती दिएका थिए ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।