News | Tag: पहिरो

रसुवागढी सुरुङ प्रवेश मार्गमा पहिरोमा परी दुईको मृत्यु, नौ घाइते

6 days ago

रसुवा । निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परी चार जनाको मृत्यु

1 week ago

लमजुङ । मस्र्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

पहिरोको जोखिममा बस्ती

3 weeks ago

सोलुखुम्बु । पहिरोका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकाञ्जेमा दुई घरपरिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा स्थानीयवासी सुब्बा थामी र सुकवीर थामीको परिवार रहेका छन् ।

त्रिशूली नदी छेउमा थप पहिरोः राजमार्गमा मानिसको आवतजावत बन्द

3 weeks ago

रसुवा । धुञ्चे स्याफ्रुबेँशी त्रिशूली नदी छेउमा गए राति थप पहिरो झरे पछि राजमार्गमा मानिसको आवतजावत बन्द भएको छ ।

अझै खुलेन पहिरोको कारण बन्द रसुवागढी नाका

4 weeks ago

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले पहिरोका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग चाँडो खुलाउन सरकारसंग आग्रह गरेको छ ।

पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर

4 weeks ago

रसुवा । अविरल वर्षापछि खसेको पहिराले सडक अवरुद्ध पार्दा राजश्व सङ्कलनमा ठूलो असर परेको छ ।

चार हजार घर पहिरोको जोखिममा

1 month ago

काठमाडौँ । भूकम्पप्रभावित जिल्लाका करीब चार हजार घर बाढीपहिरोको जोखिममा रहेका छन् ।

पहिरोमा परी एकको मृत्यु

1 month ago

बाजुरा । लगातारको अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ ।

पहिरोका कारण १८ घर जोखिममा– एकको मृत्यु

1 month ago

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका र एक बालकको मृत्यु भएको छ ।

पुल मर्मतको सामग्री रोकियो

1 month ago

रसुवा । पहिरोका कारण निर्माण सामग्री रोकिएपछि टिमुरे घट्टेखोलाको पुल मर्मत कार्य स्थगित भएको छ ।

Page 1 of 3

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।