News | Tag: पीएसजी

एम्रीले अझै बार्सिलोनासँगको अप्रत्यासिक हार बिर्सेका छैनन

2 weeks ago

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीका पूर्व प्रशिक्षक युनाई एम्रीलेले बार्सिलोनासँगको हार अझै बिर्सेका छैनन् । सन् २०१७ मा भएको च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा ६–१ गोलको हार व्यहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएपछि उनीले इंग्लिस क्लब सम्हाले ।

डर्टमण्डका हालाण्डलाई पीएसजीका सबै खेलाडीले किन ट्रोल गरे ?

2 weeks ago

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । जर्मन क्लब बोरुसिया डर्टमण्डलाई समग्रमा ३–२ गोलले पाखा लगाउँदै पीएसजीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

खाली रंगशालामा डर्टमण्डविरुद्ध पीएसजीको जित

3 weeks ago

काठमाडौँ । फ्रान्सेली क्लब पीएसजी च्याम्पियन्स लिगको क्वाटर फायनलमा प्रवेश गरेको छ । मंगलबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डलाई २–० गोलले पछि पादै समग्रमा ३–२ गोलको जित निकालेर पीएसजी क्वाटरफाइनल प्रवेश गरेको हो ।

लिग वान: पीएसजीद्वारा डिजोन पराजित

1 month ago

एजेन्सी । फ्रेन्च फुटबल लिगमा पीएसजीले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा पीएसजीले घरेलु मैदानमा डिजोनलाई ४–० गोल अन्तरले हराएको हो ।

नेयमारको छोराकी आमाको बारेमा जानकारी छ ?

1 month ago

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीका स्टार खेलाडी नेयमार १९ वर्षको उमेरमा नै बुबा भएका हुन् । नेयमार सन् २०११ को अगष्ट १३ मा बुबा बने । त्यतिबेला उनी ब्राजिलियन क्लब सान्तोषबाट व्यवसायीक फुटबल खेलिरहेका थिए । नेयमारको छोराको नाम डेभी लुका हो । तर, डेभी लुकाको आमा को हुन् भनेर धेरैलाई थाहा छैन ।

नेयमारलाई रेड कार्ड, पीएसजीको कठिन जित

1 month ago

काठमाडौँ । फ्रान्सेली क्लब पीएसजीका स्टार खेलाडी नेयमारले रेड कार्ड पाएका छन् । आइतबार राति सम्पन्न फ्रेन्च लिग वानमा अन्तर्गत बोर्डेउविरुद्धको खेलमा नेयमारले रातो कार्ड पाएका हुन् । घरेलु मैदानमा भएको खेलमा पीएसजी ४–३ गोलले विजयी भएको थियो ।

पीएसजीका अध्यक्ष खिलाफीमाथि फौजदारी अपराधको आरोप

1 month ago

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीका अध्यक्ष नासेर अल खिलाफीमाथि फौजदारी अपराधको आरोप लगाइएको छ । कतारी व्यापारी खिलाफीलाई स्विजरल्याण्डस्थित विश्व फुटबलको सर्वोच्च निकाय फिफाको एटर्नी जनरल कार्यालयले फौजदारी अभियोग लगाएको हो ।

हालाण्ड चम्किँदा डर्टमण्डको जित, पीएसजी पराजित

1 month ago

एजेन्सी । लामो समयको अन्तरालपछि च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।

चोटको कारण नेयमारले डर्टमण्डविरुद्धको खेल गुमाउनसक्ने

1 month ago

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीका स्टार खेलाडी नेयमारले जर्मन क्लब बोरुसिया डर्टमण्डविरुद्धको खेल गुमाउनसक्ने भएका छन् । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग अन्तर्गतको खेलसम्ममा उनी नहुनसक्ने भन्दै शंका उत्पन्न भएको हो ।

एम्रीको ठूलो चित्तदुखाई

1 month ago

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीका पूर्व प्रशिक्षक युनाइ एम्रीले बार्सिलोना र पीएसजीबीचको खेलको बारेमा टिप्पणी गरेका छन् । आर्सनलको बर्खास्तीमा परेका एम्रीले फ्रान्स फुटबलसँग कुरा गर्दै उनले च्याम्पियन्स लिगको नकआउट राउण्डमा बार्सिलोनाले अप्रत्यासित रुपमा पराजित गरेको बारेमा कुरा गरेका हुन् ।

Page 1 of 3

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।