News | Tag: पुष्पकमल दाहाल प्रचण्ड

जलमार्गको सम्भावना खोज्दै प्रचण्ड (हेर्नुहोस् ५ तस्बिरमा)

1 year ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित गृह जिल्ला चितवनमा छन् । शनिबार ‘राप्ती र नारायणीलाई जल यात्रा मार्गले जोड्न सकिने सम्भावना’ सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन चितवन पुगेका प्रचण्डले आज बिहान डुंगाबाट जलयात्रा मार्गको सम्भाभ्यता अध्ययन गरेका छन् ।

कम्युनिस्टमा ओली सर्वशक्तिमान, हिटलर बन्न पाएनन् प्रचण्ड

1 year ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एउटा समानता छ, शक्ति केन्द्रविन्दुमा बस्ने । अझ, ओली भन्दा प्रचण्ड शक्तिका लालसी हुन् । तर पार्टी एकीकरणपछि ओलीले प्रचण्डको मनसायलाई ध्वस्त बनाएका छन् । कम्तिमा २ बर्षसम्म प्रचण्डलाई पेलेरै जाने घुमाउरो नियतका आधारमा ओलीले विधान र नियमावलीबाट आफुलाई सर्वशक्तिमान बनाएका छन् ।

Page 1 of 1

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

दिनमा कति कप चिया पिउनु हुन्छ ?

दिनमा कति कप चिया पिउनु हुन्छ ?

एजेन्सी । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।