News | Tag: प्रदेश २

शहर सरसफाइकाे लागि झाडु बाेकेर निस्किए मुख्यमन्त्री

2 months ago

जनकपुरधाम । जनकपुर शहर सरसफाइ अभियानमा सहभागि हुन प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत बुधबार बिहानै झाडु बोकेर सडकमा निस्किएका छन् ।

शहीद परिवारलार्इ धमाधम राेजगारी दिदैँ प्रदेश २ सरकार

5 months ago

धनुषा । मधेश आन्दोलनका क्रममा शहीद भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई प्रदेश नं. २ सरकारले रोजगारी दिएको छ ।

प्रदेश सरकारकाे निर्णय नमान्ने राष्ट्र बैंकमा मन्त्रीले लगाइदिए ताला

5 months ago

जनकपुर । रक्षाबन्धनको बिदा घोषणा गरेको प्रदेश २ को सरकारको निर्णय कार्यान्वयन गर्न अटेर गर्ने नेपाल राष्ट्र बैंक जनकपुरमा प्रदेश सरकारका आन्तरिक मामिला मन्त्रीले ताला लगाइदिएका छन् ।

प्रधानमन्त्री अाेलीलार्इ प्रदेश २ काे सरकारले मिथिला खानादेखि पान समेत खुवाउने तयारी

6 months ago

जनकपुरधाम । प्रदेश २ काे प्रदेशसभालार्इ सम्बाेधन गर्न अाज जनकपुर झर्न लागेकाे प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ प्रदेश सरकारले मिथिला भाेजनदेखि विशेष पान समेत खुवाउने तयारी गरेकाे छ ।

प्रदेश २ काे प्रदेशसभालार्इ प्रधानमन्त्री अाेलीले शनिबार सम्बाेधन गर्ने

6 months ago

धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रदेश २ मा सरकार विस्तार, तीन राज्यमन्त्रीले लिए सपथ

6 months ago

धनुषा । सरकार गठन भएको पाँच महिनापछि प्रदेश २ को सरकार विस्तार भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले तीन राज्यमन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

प्रदेश नं २ः ३० अर्बको बजेट प्रस्तुत

8 months ago

महेन्द्रनगर । प्रदेश २ को सरकारले आगामी आव २०७५/०७६ का लागि रु २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजारको बजेट प्रस्तुत गरेको छ ।

प्रदेशसभा बैठक चलिरहँदा एक्कासी ट्रान्सफर्मर पड्किएपछि...

8 months ago

धनुषा । प्रदेशसभा परिसरमा रहेको विद्युत ट्रान्सफर्मर पड्किएपछि प्रदेश २ को हिजो बस्ने भनिएको बैठक स्थगित भयो ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।