News | Tag: प्रधानमन्त्री नरेन्द्र मोदी

मोदी नेपाल आएलगत्तै लुम्बिनी जाने, क–कसलाई भेट्दैछन् ?

5 months ago

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही भदौ १४ गते नेपाल आउने भएका छन् । काठमाडौंमा यही अगष्ट ३० र ३१ गते हुने विमस्टेक शिखर सम्मेलनमा भाग लिनको लागि मोदी काठमाडौं आउन लागेका हुन् । काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) को चौंथो शिखर सम्मेलनमा भाग लिन मोदी भदौ १४ गते नै नेपाल आउन लागेका हुन् ।

मधेसमा राजकाज र मातृभाषाको बहस

6 months ago

जनकपुरमा २०७५ वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनको क्रममा मुख्यमन्त्री लालबाबु राउतले हिन्दीमा भाषण गरेपछि भाषाबारे नयाँ ढंगबाट बहस शुरु भयो । मुख्यमन्त्रीको भाषणलाई लिएर विभिन्न टिकाटिप्पणी बाहिर आए । मुख्यमन्त्रीले हिन्दी भाषामा भाषण गर्नुहुँदैन थियो भन्ने मत मधेसभित्रै पनि उठ्यो ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।