News | Tag: प्रियंका कार्की

मध्यरातमा प्रियंकाको हंगामा

3 months ago

अभिनेत्री प्रियंका कार्कीले विराटनगरवासीलाई नयाँ वर्षमा नृत्यमार्फत मनोरञ्जन दिइन् । विराटनगरको सेन्ट्रल मलमा आयोजित मनोरञ्जनात्मक कार्यक्रममा तीन घण्टा चर्चित डिजेले नेपाली, हिन्दी र रिमिक्स गीत बजाएका थिए ।

प्रियंका र आयुष्मानले पाए जनचेतना फैलाउने जिम्मेवारी

4 months ago

काठमाडौँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त भएका छन् ।

समाचार क्रेजी प्रियंका !

4 months ago

अभिनेत्री प्रियंका कार्की समाचार बिना बस्नै सक्दिनन् । सुटिङ सेटबाट थरी–थरीका तस्वीर सार्वजनिक गर्ने उनको बानीले यही संकेत गर्दछ । प्रियंकाका निम्ति फिल्म लिनु अनि फिल्मको प्राइभेसी बचाइराख्नु विलकुल असम्भव कुरा हो ।

आयुष्मान र प्रियंकाको रोमान्टिक भिडियो सार्वजनिक

11 months ago

काठमाडौं । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय रहेको गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ ।

झनै बोल्ड अवतारमा प्रियंका

11 months ago

काठमाडौँ । केहि दिन अघिमात्र अभिनेता आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेकी नायिका प्रियंका कार्कीको बोल्ड तस्बिर बाहिरिएको छ ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।