News | Tag: प्रियंका चोपडा

सर्वाधिक खोजीमा प्रियंका !

3 weeks ago

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा गुगलमा सबैभन्दा बढी खोजिने बलिउड सेलिब्रेटी बनेकी छन् । हालै गरिएको सर्वेक्षणमा उनको नाम अग्रपंक्तिमा आएको हो ।

सलमान खानको ‘भारत’ छोड्दा प्रियंकालाई कति घाटा ?

1 month ago

काठमाडौं । अभिनेत्री प्रियंका चोपडाको कमब्याक फिल्म ‘द स्काई इज पिंक’ दर्शकमाझ रिलिजमा आइसकेको छ । यो फिल्मले बक्स अफिसमा खासै राम्रो कलेक्शन गर्न सकिरहेको छैन् । करीब ५० करोडको बजेटमा बनेको यो फिल्मले अहिलेसम्म जम्मा १० करोडको बक्स अफिस कलेक्शन गरेको छ ।

बलिउडका सर्वाधिक धनी १० अभिनेत्रीहरु

2 months ago

एजेन्सी । बलिउड फिल्मी उद्योगमा हरेक वर्ष कैयौं फिल्महरु प्रदर्शनमा आउने गर्दछन् । फिल्मी उद्योगमध्ये विश्वको सबैभन्दा ठूलो फिल्म उद्योगमा बलिउड फिल्मी उद्योग पनि पर्दछ । यसका साथै बलिउडमा अभिनय गरेर कलाकारहरुले मनग्य आम्दानी पनि गर्दछन् । यसै सन्दर्भमा बलिउडका १० अभिनेत्रीहरुबारे चर्चा गरौं जसले फिल्मी क्षेत्रबाट नै मनग्य रुपमा आम्दानी गर्दछन् । उनीहरुको कुल सम्पत्ति कति रहेको छ जानकारी लिऔं ।

चर्चामा प्रियंकाका महँगो ड्रेस !

2 months ago

पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ फिल्म ‘द स्काई इज पिंक’का कारण चर्चामा छन् । यो फिल्ममा उनको अपोजिटमा अभिनेता फरहान अख्तार देखिदैछन् । फिल्मसँगै अभिनेत्री प्रियंका आफ्नो ड्रेसका कारण पनि चर्चामा आएकी छन् । भर्खरै उनी न्यूयोर्कमा स्पट गरिएको थियो, जहाँ उनी पेड डायनाको साथमा देखिइन् ।

१० तस्बिरमा हेर्नुहोस प्रियंकाको लुक्स

2 months ago

एजेन्सी । बलिउडमा स्थापित भएर हलिउडमा समेत आफ्नो कलाले प्रशंसा बटुलेकी अभिनेत्री हुन् प्रियंका चोपडा । उनको सन् १९८२ जुलाई १८ मा बिहारमा जन्म भएको हो । उनी सन् २००० मा मिस वल्र्ड बनिन् । उनले सन् २००३ मा ‘द हीरोः लभ स्टोरी अफ अ स्पाई’ बाट बलिउडमा डेब्यु गरेकी हुन् । बहुप्रतिभाकी धनी प्रियंकाले थुप्रै अवार्ड पनि हात पारेकी छन् । उनै प्रियंकालाई फरक–फरक शैलीमा तस्बिरमा हेरौं ।

प्रियंकाको फिल्मलाई ‘टोरेन्ट फिल्म फेस्टिबल’मा रुचाइयो

2 months ago

टोरेन्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा ‘द स्काई इज पिंक’को प्रिमियर गरिएको छ । प्रिमियरमा मुख्य कलाकारहरु प्रियंका चोपडा, फरहान अख्तार र अन्य टिम उपस्थित थिए ।

घर किन्नु र बच्चा पाउनु मेरो पहिलो प्राथमिकता– प्रियंका चोपडा

3 months ago

काठमाडौं । बलिउडदेखि हलिउडसम्म अभिनेत्री प्रियंका चोपडा पावरफुल अभिनेत्रीको लिस्टमा चर्चित छन् । आफ्नो निजी जीवनलाई लिएर प्रियंका खुल्ला रुपमा जिउन चाहछन् । पछिल्लो समय प्रियंका र उनका श्रीमान निक जोन्स प्राय सँगै देखिदै आएका छन् ।

बलिउडका सुन्दर अभिनेत्री बिकिनी अवतारमा कस्ता देखिन्छन् ?

3 months ago

एजेन्सी । बलिउड फिल्मका अभिनेत्रीहरु विभिन्न भूमिकामा पर्दामा देखिने गर्छन् । कुनै फिल्ममा मुख्य भूमिकाको पात्रको रुपमा पनि पर्दामा देखिने गर्छन् । बलिउडका मुख्य अभिनेत्रीहरु खुलेर बिकिनी अवतारमा रहन्छन् । यहाँ उक्त अभिनेत्रीहरुको बिकिनी पोज देख्न सकिन्छ ।

निक जोनास र प्रियंका चोपडाले कतिमा बेचे आफ्नो घर ?

4 months ago

एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाको विश्वभर कैयौं प्रशंसक रहेका छन् । उनी थुप्रै महिलाका ‘आइकन’ को रुपमा पनि रहेकी छिन् ।

सलमानको ब्यंग्य– ‘‘भारत’ छाडेर श्रीमती बन्न रुचाइन् प्रियंका’

6 months ago

काठमाडौं । अमेरिकी पप गायक निक जोनससँग विहे गर्नकै लागि भनेर अभिनेत्री प्रियंका चोपडाले साइन गरिसकेकी सलमान खानकोे फिल्म ‘भारत’ छोडेकी थिइन् । यो विषयमा खुलेर नबोले पनि अभिनेता सलमानले बेला–बेलामा प्रियंकालाई वचनको झटारो हान्ने गरेका छन् ।

Page 1 of 2

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।