News | Tag: प्रियंका चोपडा

श्रीमान निकलाई ‘ओएमजी’ भन्ने अभिनेत्री प्रियंका

5 months ago

अभिनेत्री प्रियंका चोपडाले आफ्नो श्रीमान निक जोनासलाई ‘ओएमजी’ भन्छन् । ‘मैले निकको नाम ओएमजी राखिदिएको छु’ प्रियंकाले एक कार्यक्रममा भनेकी थिइन्, ‘ओल्ड म्यान जोनास भन्छु उनलाई । धेरै स्मार्ट परिपक्व छन् । उनी असल श्रीमान हुन् ।’

यौन उत्पिडनमा प्रियंका

6 months ago

बलिउड गर्ल प्रियंका चोपडाले हालै एक कार्यक्रममा आफूसमेत यौन उत्पिडनमा परेकी खुलासा गरेकी छन् । न्युयोर्कमा भएको विश्व शिविर वार्षिक महिला सम्मेलनको १० श्रृङ्खलामा सहभागी हुँदै उनले कार्यक्रम सञ्चालिका टिना ब्राउनसँग आफूसमेत यौन उत्पिडनबाट जोगिन नसकेकी र सो समयमा यस्तो विषय नसुनिने भएकाले नबोलेकी बताइन् ।

प्रियंकाको जवाफ

6 months ago

बलिउड सुन्दरी प्रियंका चोपडा र अमेरिकी सिंगर निक जोनाससँग विहेको हनिमुनको ज्वरो उत्रिएको पनि थिएन, डिभोर्स नै गर्ने तयारी भइरहरेको समाचार सार्वजनिक भएसँगै उनका प्रशंसकहरु चिन्तित थिए । विवाह भएको मुस्किलले ४ महिना पनि नटिक्दै डिभोर्सको तयारी हुनु अनि त्यसको सम्पूर्ण दोष अभिनेत्री प्रियंकाको टाउकोमा भएको थियो ।

प्रियंका बलिउडमा फिर्ता...

7 months ago

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा ‘द स्काई इज पिंक’ फिल्मबाट बलिउडमा कमब्याक गदैछन् । उनी तीनवर्षदेखि बलिउड फिल्मबाट टाढा थिइन् ।

इतिहास रच्दै प्रियंका, म्याडक तुसादमा ६ स्ट्याचुको साथमा बनाइन् रेकर्ड !

8 months ago

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा एक ग्लोबल आइकन बनिसकेकी छन् । प्रियंकाकी पहिलो गीत ‘इन माई सिटी’को साथमा अमेरिकामा पनि निकै लोकप्रिय भइन् । त्यसपश्चात उनले टिभि सिरिज ‘क्वान्टिको’ मा काम गरिन् ।

प्रियंका चोपडा सुटिङमा ब्यस्त, निकले गरिरहेका छन् विहेको सपिङ !

10 months ago

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा, जो राजस्थानमा आफ्नो आगामी फिल्म ‘द स्काई इज पिंक’को सुटिङमा ब्यस्त छन् ।

दीपिका र प्रियंकापछि बेहुली बन्ने पालो आलियाको !

11 months ago

काठमाडौं । केही दिन अघि बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह वैवाहिक बन्धनमा बाँधिएका छन् । यसका साथै बलिउडकी अर्की अभिनेत्री प्रियंका चोपडा पनि अमेरिकी गायक निक जोन्सको साथमा चाँडै बैबाहिक बन्धनमा बाँधिदैछन् ।

जब प्रियंका चोपडाले तीनपटकसम्म आत्महत्याको प्रयास गरिन्

1 year ago

एजेन्सी । बलिउडकी चर्चीत नायिका प्रियंका चोपडाले तीनतीन पटक आत्महत्या गर्ने कोसिस गरेको खुलासा भएको छ । उनका पुर्व म्यानेजर प्रकाश जाजुले यस्तो रहस्य बाहिर ल्याएका हुन् ।

प्रियंका र अमेरिकन प्रेमी निक एयरपोर्टमा एकैसाथ देखिएपछि...

1 year ago

एजेन्सी । अफेयरको खबर आइरहेका बेला प्रियंका चोपडा फेरि अमेरिकन गायक निक जोनासको साथ देखा परेकी छन् ।

Page 2 of 2

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।