News | Tag: फरार

ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएका तीन अभियुक्त पक्राउ

1 month ago

गाइघाट । इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकामा उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–१ का वर्ष ६८ को सोभितमान श्रेष्ठ, सोही स्थानका वर्ष ५२ को प्रकाश माझी र वर्ष ६१ को दलबहादुर कार्की रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरले बताए ।

आफ्नै घरबाट दश लाख रूपैयाँ चोरेर १९ वर्षिया युवती ब्वायफ्रेण्डसँग फरार भएपछि

3 months ago

एजेन्सी । घरबाट दश लाख रुपैयाँ चोरेर भागेकी एक १९ वर्षीया युवतीलाई मुम्बई प्रहरीले पक्राउ गरेपछि उनले भाग्नुको कारणबारे अनौठो जवाफ दिएकी छन् ।

भाउजूलाई घाइते बनाएर देवर फरार

3 months ago

झापा । झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा आज बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् ।

बाँकेको प्रहरी हिरासतबाटै फरार दुई थुनुवा पक्राउ, एक अझै फरार

4 months ago

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट फरार दुई थुनुवा पक्राउ परेका छन् । एक अझै फरार छन् । खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्कीलाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

सात करोडभन्दा बढी राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार

6 months ago

काठमाडौं । सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार गुप्ता मालपोत कार्यालय कलैया र सिमराबाट सात करोड नौ लाख ५७ हजार ६ सय ६० रुपैयाँ सरकारी राजस्व उठाएर फरार भएका हुन् ।

आपराधिक क्रियाकलापमा संलग्न ६५ भारतीय फरार

1 year ago

चितवन । आपराधिक क्रियाकलापमा संलग्न ६५ जना भारतीय फरार रहेका छन् ।

ग्लाेबल अाइएमर्इ बैंककाे १ कराेड सहित कराेडाैँ रकम लिएर व्यापारी फरार

1 year ago

वीरगञ्ज । बैंक तथा व्यापारीहरुको करोडौँ रुपैयाँ लिएर फरार भएका वीरगञ्ज घण्टाघरका व्यापारी मुकेश साह तेली फरार भएपछि पर्सा प्रहरीले उनको खोजी गरिरहेका छन् ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

रातमा निद्रा लाग्दैन भने यसाे गर्नुहाेस्

रातमा निद्रा लाग्दैन भने यसाे गर्नुहाेस्

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदी रातमा निद्रा लागेन भने मानिसलाई छटपटी लाग्न सक्छ ।