News | Tag: फोहर

फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी

1 week ago

उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ ।

उपत्यकाबाट १७ मेट्रिक टन फोहर व्यवस्थापन

3 weeks ago

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज १७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २७६ औँ हप्तामा तिलगङ्गा आँखा अस्पताल अघिको नदीमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

फोहर व्यवस्थित गरिँदै

1 month ago

पर्वत । लामो समयदेखि जङ्गल र नदी किनारमा फालिँदै आएको सदरमुकाम कुश्माबजारको फोहर व्यवस्थित गरिने भएको छ ।

काठमाडौँको फोहर उठ्न थाल्यो

1 month ago

काठमाडौँ । करीब एक महिनादेखि थुप्रिएको काठमाडौँ उपत्यकाको फोहर उठ्न थालेको छ ।

काठमाडौँ महानगर भन्छ, काठमाडौँको फोहोर उठ्न थालिसक्यो

2 months ago

काठमाडौँ । कालिमाटी चोकदेखि बल्खु निस्कँदा झण्डै एक दर्जन स्थानमा फोहरको डंगुर देखिन्छ् । काठमाडौँका कैयौँ स्थानको अहिले यस्तै अवस्थाले नागरिकको जनजीवन प्रभावित भएको छ ।

उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन

3 months ago

काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

Page 1 of 1

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।