News | Tag: बन्द

दाङमा बन्दकाे प्रभाव : यातायात, कलकारखा र शैक्षिक संस्था ठप्प

3 months ago

दाङ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव दाङमा परेको छ । बिहानैदेखि यातायातका साधन ठप्प रहेका छन् भने यात्रु गन्तब्यमा जान पाएका छैनन् । वर्षाका कारण जिल्लाका खोलाहरूमा सोमबार आन्तरिक बन्दमा परेका जिल्लावासी मंगलबारको बन्दले झनै समस्यामा परेका छन् । नेकपाका कार्यकर्ता कतै नदेखिए पनि जिल्लाका बजारहरु बन्द रहेका छन् ।

चितवनमा दुर्इ दिनदेखि बन्द शिक्षण संस्था बन्द अाजबाट खुला

4 months ago

चितवन । विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले बन्द गराएका चितवनका शिक्षण संस्था आजबाट सञ्चालनमा आएका छन् । संगठनका जिल्ला सचिव दर्पणले सोमबार राति एक विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल फिर्ता लिएको जनाएका हुन् ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।