News | Tag: बाढी
बस्तीमा बाढी पसेपछि...
2 months agoम्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अविरल बर्षापछि कोटखोलाको बाढी बस्तीमा पसेर पु¥याएको क्षति । बाढीले बगाएर दुई जना बेपत्ता भएका छन भने दुई घर समेत पूर्ण रुपमा बगेको छ ।
बागमती, नारायणी र रिउमा जलसतहले नाघ्याे सतर्कता तह
2 months agoचितवन । अविरल वर्षाका कारण नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।
नाइजरमा बाढीका कारण ५७ को मृत्यु
2 months agoनाइजर । नाइजरमा देशभरी आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बाढीले अरू एक लाख ३० हजार जना घाइते भएका छन् । यो तथ्याङ्क जुन महिनादेखिको रहेको उनीहरूको भनाइ छ । नाइजरमा पछिल्लो समय मौसम धेरै खराब भएको छ । राजधानी र दुर्गम क्षेत्रमा वर्षाले असर पारेको छ ।
बाढीले बगाएर ल्याएको दाउरा टिप्दै महिला
3 months agoबाजुरा । बाजुराको बडीमालिका नगरपालिका ९ स्थित खारखोलामा अविरल वर्षापछि आएको बाढीले बगाएर ल्याएको दाउरा सङकलनका लागि आएका महिला ।
कावासाेतीकाे विद्यालयमा बाढी पसेपछि पठन-पाठन अवरूद्ध
3 months agoकावासोती । स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठन–पाठन अवरुद्ध भएको छ ।
शनिबार रातिकाे पानीले नुवाकाेटमा बाढी, धानखेत हुँदै बग्याे काेषगाढे खाेला
3 months agoनुवाकोट । शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ ।
बाढीको कारण २ सय ९ व्यक्तिको मृत्यु, बुधबार पनि बाढीकाे चेतावनी
3 months agoसाउन । भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ ।
माछा सुपरजोनमा बाढीकाे प्रभाव : तीन कराेड तीस लाखकाे माछा नष्ट
3 months agoवीरगञ्ज । असारको अन्तिम साता आएको बाढीबाट बारा जिल्लास्थित माछा सुपरजोनमा रु. तीन करोड ३० लाख २४ हजार ७१३ मूल्य बराबरको माछा नष्ट भएको छ ।
बाढीबाट उत्तरपूर्वी चीनका साढे सात लाख प्रभावित
4 months agoहार्बिन । चीनको उत्तरपूर्वी क्षेत्रमा आएको बाढीका कारण साढे सात लाखभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन् । स्थानीय सरकारी अधिकारीहरूका अनुसार कूल सात लाख ५७ हजार नौ सय जना बाढीबाट प्रभावित भएका हुन् ।
बुढीगङ्गा र कर्णाली नदीका पुल उच्च जोखिममा
4 months agoमार्तडी । जिल्लामा लगातारको अविरल वर्षाले बुढीगङ्गा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् ।
Page 1 of 5
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
याैनाङ्गकाे दुर्गन्ध हटाउने घरेलु विधि

एजेन्सी । याैनाङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् । यही भएका कारण धेरै मानिस याैनाङ्गका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् ।
विचित्र विश्व
विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।