News | Tag: बिस्फोट

स्पेनको रसायन प्लान्टमा शक्तिशाली बिस्फोट, एक जनाको मृत्यु ८ जना घाइते

2 months ago

एजेन्सी । स्पेनको रसायन प्लान्टमा शक्तिशाली बिस्फोट भएको छ । स्थानीय समयअनुसार राति ६ः४० बजे क्याटालोनियामा रहेको रसायन प्लानमा बिस्फोट भएको हो । स्थानीय अधिकारीलाई उद्दृत गर्दै बीबीसीमा प्रकाशित समाचार अनुसार बिस्फोटमा कम्तिमा एकजनाको मृत्यु भएको तथा अरु ८ जना घाइते भएका छन् ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।