News | Tag: बेनी–जोमसोम

अक्करे भिरमा जोखिम मोलेर काम गर्दै

1 month ago

म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा डोजरको सहायताले अक्करे भिरमा सडक फराकिलो बनाउनको लागि विष्फोटनको तयारी गरिँदै । कालिगण्डकी नदीको कटानले सडक बगाएपछि चारदिनदेखि अबरुद्ध सडक खुलाउन विष्फोटक पदार्थको प्रयोग गरि भिरमा नयाँ ट्याक निर्माण गर्न लागिएको छ ।

घोप्टेभिरमा बाटो भत्किएपछि बेनी–जोमसोम सडक अबरुद्ध

1 month ago

म्याग्दी । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा बाटो भत्किएपछि यातायातका साधन तीन दिनदेखि अबरुद्ध भएका छन् । बाटो समयमा मर्मत नहुँदा स्थानीयलाई समस्या भएको छ ।

Page 1 of 1

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।