News | Tag: भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले शुरू गर्‍याे न्यायिक इजलाश

1 day ago

चितवन । भरतपुर महानगरपालिकाको न्यायिक समितिले बुधबारदेखि न्यायिक इजलाश शुरु गरेको छ ।

भरतपुरमा सिटी हल विवाद : जनतालाई उचालेको भन्दै मेयर दाहाल आक्रोशित

1 month ago

भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अन्तर्राष्ट्रिय स्तरको सिटी हलका नाममा महानगरका जनतालाई उचाल्ने काम भइरहेको बताएकी छन् ।

भरतपुर महानगरपालिकाले ताेकेकाे करमा व्यवसायीहरूले जनाए समर्थन

2 months ago

चितवन । भरतपुर महानगरपालिकाले लगाएको व्यवसायिक करलाई नगरका व्यवसायीहरूले समर्थन जनाएका छन् ।

भरतपुर महानगरमा प्रमुख र उप-प्रमुखबीच बढ्याे असमझदारी, काँग्रेसद्वारा समीक्षा बैठक बहिष्कार

2 months ago

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख र उप–प्रमुखबीच असमझदारी बढेको छ । महानगरकी प्रमुख रेनु दाहाल र उप–प्रमुख पार्वती शाहबीच असमझदारी बढ्दा बिहीबार बोलाइएको महानगरपालिकाको वार्षिक समीक्षा गोष्ठी समेत प्रभावित बन्न पुग्यो ।

भरतपुर महानगरपालिकाले गर्‍याे बम विस्फाेटकाे भर्त्सना

3 months ago

चितवन । भरतपुर महानगरपालिकाले बिराटनगर महानगरपालिकामा आइतबार भएको बम विस्फोटको भर्त्सना गरेको छ ।

रेणु दाहाल विरूद्ध अख्तियारमा बेनामी उजुरी : गाडी खरिदमा अनियमितता गरेकाे अाराेप

3 months ago

काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पुत्री दाहालले भरतपुरको मेयरमा निर्वाचित भएपछि चढ्न थालेको ल्याण्डक्रुजर गाडी खरिदमा अनियमितता भएको भन्दै उनी विरुद्ध उजुरी परेको अख्तियार स्रोतले जनाएको हो ।

अन्तर्राष्ट्रिय स्तरकाे सिटीहल बनाउँदै भरतपुर महानगरपालिका

3 months ago

चितवन । भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटिहल निर्माण गर्ने भएको छ ।

अाफ्नाे अडानबाट पछि हट्याे भरतपुर महानगरपालिका

3 months ago

चितवन । साउन ५ गतेदेखि भरतपुर महानगर क्षेत्रभित्र पर्ने मुख्य राजमार्गमा तीनपांग्रे सवारीसाधन चलाउन नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत हेंटौडाले आदेश दिएपछि भरतपुर महानगरपालिका पछाडी हटेको छ ।

भरतपुरमा अटाे रिक्सा चल्न नदिने निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतकाे अादेश

3 months ago

चितवन । उच्च अदालत हेटौंडाले भरतपुरका मुख्य राजमार्गहरूमा साउन ५ गतेबाट तीन पाङ्ग्रे सवारी साधन चलाउन नदिने निर्णय तत्काल कार्यान्वय नगर्न भरतपुर महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।

भरतपुर महानगरले जनसहभागिताबाट गर्‍याे ५० कराेडकाे अाम्दानी

3 months ago

भरतपुर । भरतपुर महानगरले गत अार्थिक वर्षमा जनसहभागिताबाट करिब ५० कराेड अाम्दानी गर्न सफल भएकाे छ ।

Page 1 of 2

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।