News | Tag: भारत

नरेन्द्र माेदीकाे अर्काे कडा कदम : आसामका १९ लाख मानिस भए 'राज्यविहीन'

6 months ago

असम (नयाँ दिल्ली) । कश्मीर मुद्दालाई लिएर सुरू भएको विवाद सेलाउन नपाउँदै भारतको पूर्वोत्तर राज्य आसाममा अर्को विवादको बिजारोपण हुन पुगेको छ । शनिबार बिहान राष्ट्रिय नागरिक रजिष्टर (एनआरसी)को अन्तिम सूची सार्वजनिक भएसँग आसाममा हल्लिखल्ली मच्चिएको छ ।

भारत सरकारले जम्मु काश्मिरका ५० हजार युवालाई रोजगारी दिने

7 months ago

श्रीनगर भारत । भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मु काश्मिर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ । राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन् । उनले आगामी दुईदेखि तीन महीनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पारे ।

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

7 months ago

काठमाडौँ । नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आपसी सम्बन्धलाई थप गतिशील एवं प्रगतिशील तुल्याउने प्रतिबद्धता व्यक्त गरेको नेपाल र भारतका दुवै पक्षले जनाएका छन् ।

दुई वर्ष पुरानो फेसबुक पोस्टका कारण अदालतमा मुद्दा झेल्नुपरेपछि...

7 months ago

गुवाहाटी (एजेन्सी) । असम प्रहरीले लगभग दुई वर्ष पुरानो फेसबुक पोस्टलाई लिएर गुवाहाटी युनिभर्सिटीकी एक छात्रा विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । प्रहरीले २८ वर्षीया छात्रा रेहाना सुल्तानाले बीफ (गाईको मासु) बारे लेखेको एक फेसबुक पोस्टलाई लिएर मुद्दा दायर गरेको हो ।

बाढीको कारण २ सय ९ व्यक्तिको मृत्यु, बुधबार पनि बाढीकाे चेतावनी

7 months ago

साउन । भारतको दक्षिणी राज्य केरलाको कैयौ भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ ।

मुम्बई हमलाका आक्रमणकारी अजमल कसाबलाई पक्रिने प्रहरी निलम्बित

7 months ago

मुम्बई (एजेन्सी) । २६/११ नामले चर्चित मुम्बई हमलाका आरोपी अजमल कसाबलाई जिउँदै पक्राउ गर्ने प्रहरीमध्येका एक प्रहरी इन्सपेक्टर सञ्जय गोविलकर निलम्बनमा परेका छन् ।

भारतीय सर्वाेच्च अदालतमा धारा ३७०, रिटमाथि 'तत्काल' सुनुवाई गर्न अस्वीकार

7 months ago

नयाँ दिल्ली (एजेन्सी) । भारतीय सर्वोच्च अदालतले जम्मू–कश्मीरको विशेषाधिकार प्रत्याभूत गरिएको संविधानको धारा ३७० खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि तत्काल सुनुवाई गर्न इन्कार गरेको छ ।

पाकिस्तानकाे आलोचना गर्दै भारतले भन्याे : जम्मू-कश्मीर आन्तरिक मामिला

7 months ago

नयाँदिल्ली । भारतीय विदेश मन्त्रालयले जम्मु–कश्मीरका सम्बन्धमा लिइएको निर्णय भारतको आन्तरिक मामिला रहेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले राष्ट्रका नाममा सम्बाेधन गर्ने

7 months ago

नयाँ दिल्ली (एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

भारत-पाक तनाव बढ्दाे, द्विपक्षीय व्यापार बन्द, भारतीय उच्चायुक्त फिर्ता पठाउने

7 months ago

नयाँ दिल्ली (एजेन्सी) । जम्मू–कश्मीरको पूनर्गठन गर्ने र संविधानको धारा ३७० खारेज गर्ने भारत सरकारको निर्णय विरुद्ध पाकिस्तानले आज केही कदम चालेको छ ।

Page 2 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।