News | Tag: भारत

'कश्मीर एउटा तालामा बन्द छ, बाँकी भारतलाई मतलब छैन'

7 months ago

कश्मीर एउटा तालामा बन्द भएको छ । यतिबेला कश्मीरको कुनै खबर छैन । बाँकी भारतमा कश्मीरलाई लिएर उत्सव छाएको छ । कश्मीरको हालतसँग बाँकी भारतलाई मतलब छैन । एकको ढोका बन्द गरिएको छ । अर्कोले ढोका बन्द गरेका छन् ।

जम्मू-कश्मीरकाे विषयमा सरकारले शक्तिकाे दुरूपयाेग गरेकाे राहुल गान्धीकाे आराेप

7 months ago

नयाँ दिल्ली । जम्मू–कश्मीर राज्यको विशेषाधिकार प्रत्याभूत गरिएको संविधानको धारा ३७० खारेज गर्ने भारतीय सरकारको निर्णयप्रति विपक्षी दल काँग्रेस आईका नेता राहुल गान्धीले आलोचना गरेका छन् ।

जम्मू-कश्मीरकाे इतिहासमाथि विपक्षी दलकाे व्याख्यान, धारा ३७० खारेज गर्नै नसकिने जिकिर

7 months ago

नयाँ दिल्ली । भारतीय गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरबाट संविधानको धारा ३७० हटाउने र राज्य पुनर्गठन गर्ने सम्बन्धी प्रस्ताव लोकसभा बैठकमा पेश गरेका छन् ।

भारतीय संविधानकाे धारा ३७० मा के थियाे ? किन गरियाे खारेज ?

7 months ago

काठमाडौँ । जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गर्ने भारतीय सरकारको निर्णयलाई लिएर यतिबेला भारतीय राजनीति तातेको छ ।

धारा ३७० खारेज गर्ने निर्णयमाथि काँग्रेस आईले दियाे कडा प्रतिक्रिया

7 months ago

काठमाडौँ । जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गर्ने भारतीय सरकारको निर्णयलाई लिएर यतिबेला भारतीय राजनीति तातेको छ ।

नरेन्द्र माेदीले आफ्ना सांसदहरूकाे 'कक्षा' लिने

7 months ago

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तारुढ दल भारतीय जनता पार्टीका सांसदहरूको कक्षा लिने भएका छन् ।

कार्यालय सहायकका भरमा पर्यटक सूचना केन्द्र

8 months ago

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको प्रमुख नाका गड्डाचौकी भारतसित जोडिएको छ । नेपाल भित्रिने बाह्य पर्यटकलाई यहाँको बारेमा जानकारी दिने उद्देश्यले २०६१ सालमा गड्डाचौकीमा नेपाल पर्यटन बोर्डको पर्यटक सूचना केन्द्र स्थापना गरिएको हो । पाँच वर्षदेखि उक्त कार्यालय सहायकका भरमा सञ्चालनमा छ । यहाँ थानेश्वर लेखक कार्यालयक सहायकका रुपमा काम गर्दै आएका छन् ।

यी ५ कारणले गर्दा भारतको विश्वकपकाे उपाधि जित्ने सपना तुहियो

8 months ago

एजेन्सी । जारी संस्करणको विश्वकप क्रिकेटको उपाधि जित्ने सपनामा न्युजिल्याण्डले तगारो हालिदिएको छ । बुधबार राति सम्पन्न सेमिफाइनलको खेलमा भारत न्यूजिल्याण्डसँग १८ रनले पराजित भएको हो ।

भारत र न्यूजिल्याण्डको खेलमा सबै पूर्वानुमानहरूले हावा खाएपछि...

8 months ago

काठमाडौँ । इंग्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको विश्वकप क्रिकेट अन्तिम चरणमा पुगेको छ । समूह चरणको खेल सकिएसँगै बुधबार भएको पहिलो सेमिफाइनलको खेलमा भारत न्यूजिल्याण्डसँग १८ रनले पराजित भएको छ । मंगलबार नै हुनुपर्ने खेल वर्षाको कारणले प्रभावित भई बुधबार भएको थियो । ४६.१ ओभरबाट खेल सुरु गरेको इंग्ल्याण्डले ८ विकेट गुमाएर भारतसामू २४० रनको लक्ष्य दिएको थियो ।

न्यूजिल्याण्डको बलरको दबाबमा भारत, तस्रो विकेट पनि गुमायो,

8 months ago

काठमाडौँ । भारतले तेस्रो विकेट पनि गुमाएको छ । न्यूजिल्याण्डले दिएको २४० रनको लक्ष्य भेट्टाउन मैदानमा उत्रिएको भारतीय ओपनर रोहित शर्मालाई मार्ट हेन्रीले आउट गरेका थिए । शर्माले ४ बल फेस गर्दा मात्र १ रन जोडेर पेभिलियन फर्किए ।

Page 3 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

एजेन्सी । कोरोना भाइरसका कारण हालसमम विश्वभरी ३४ हजारभन्दा बढकिो मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । तर, यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामीबारे कमैलाई थाहा रहेको छ ।