News | Tag: भारत

भारतको उडिसामा तुफान आउने अनुमानमा उच्च सतर्कता

10 months ago

भारतको उडिसा र आसपासको क्षेत्रमा फनी चक्रवाती तुफानको पूर्वानुमानले उच्च सतर्कता अपनाइएको छ । तुफान आउने अनुमानमा भारतमा एकसय तीन रेल सेवा रद्द गरिएको छ ।

चुनावी माहाेलबीच भारतमा माओवादी हमला, १५ सुरक्षाकर्मीकाे मृत्यु

10 months ago

काठमाडौँ । लोकसभा निर्वाचनको माहोलबीच भारतको महाराष्ट्रमा माओवादीले गरेको आक्रमणमा परी १५ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।

सेल्फी लिनेक्रममा रेलले कुल्चिँदा तीन किशाेरकाे मृत्यु

10 months ago

नयाँदिल्ली । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ ।

चुनावी दाैडधुपका बीच अक्षय कुमारसँग युट्युबमा यसरी गफिए नरेन्द्र माेदी

11 months ago

भारतमा लोकसभा निर्वाचनको लहर चलिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदी बलिउड अभिनेता अक्षय कुमारसँग गफिएका छन् । चुनावी रस्साकस्सीको बीच प्रधानमन्त्री मोदी युट्युब लायभ स्ट्रिमिङमा अक्षय कुमारसँग गफिएका हुन् ।

जावेद अख्तर भन्छन् : कन्हैयालाई जिताउन जरूरी छ, उनी प्रगतिशील विचारका प्रतीक भइसके

11 months ago

चर्चित गीतकार तथा फिल्मकार जाबेद अख्तर लोकसभा निर्वाचनमा बेगूसरायबाट उम्मेदवार बनेका युवा नेता कन्हैया कुमारको चुनावी सभामा सहभागी भए । सभामा उनले कन्हैयालाई जिताउन जरुरी रहेको भन्दै बेगूसरायका मतदातासँग अपील गरे ।

पक्राउ परेकाे २ घण्टामा राहुल गान्धी रिहा, माेदीले बदमासी गरेकाे अाराेप

1 year ago

काठमाडौं । भारतीय प्रमुख प्रतिपक्षी दल काँग्रेस आइका अध्यक्ष राहुल गान्धी पक्राउ परेको २ घण्टामा रिहा भएका छन् ।

Page 5 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

एजेन्सी । कोरोना भाइरसका कारण हालसमम विश्वभरी ३४ हजारभन्दा बढकिो मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । तर, यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामीबारे कमैलाई थाहा रहेको छ ।