News | Tag: मनास्लु हिमाल

वेवास्ताका कारण सयौं पर्यटक समस्यामा, हेलिकप्टर चार्टर गर्न सकस

7 months ago

काठमाडौं । मनास्लु हिमाल क्षेत्रमा १०० बढी विदेशी पर्वतारोही र उनीहरुका सहायक कर्मचारी समस्यामा परेको छन् । हेलिकप्टरमार्फत हिमाल क्षेत्रमा खाद्य सामाग्रीलगायत आवश्यक सामाग्री आपूर्ति गर्ने जिम्मा लिएका एजेन्सीहरुको वेवास्ताका कारण उनीहरु समस्यामा परेका हुन् ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।