News | Tag: मासु

मासु कसरी पचाउने ?

1 month ago

काठमाडौँ । मासुलाई अन्य खानाले पचाउन सक्दैन । मासु पचाउन मदिरा वा कोल्ड ड्रिंक्स ठिक भन्नु भ्रम मात्रै हो । पचाउने काम व्यक्तिको पाचन क्षमतामा भर पर्छ । मुलालगायत कतिपय भेज आइटमले पनि मासु पचाउँछ सक्दैन । शरीरको डाइजेस्टिक पावर (पाचन क्षमता) अनुसार मासु चाँडो या ढिलो पच्ने कुरा हुन्छ । कुन व्यक्तिले कति मासु पचाउन सक्छ भन्ने विषय पनि व्यक्तिको डाइजेस्टिक पावरमै भर पर्छ । डाइजेस्टिक पावर बढी भएका व्यक्तिले धेरै मासु खाएर पनि छिटो–छिटो पचाउन सक्छन् ।

अनुगमनका क्रममा कुहिएको मासु नष्ट

1 month ago

भक्तपुर । भक्तपुर नगरपालिकाले मासु पसल अनुगमन गरेको छ ।

‘स्वस्थ मासु’ भन्दै गाईको फोटो पनि राखेपछि...

1 month ago

काठमाडौँ । ‘स्वस्थ मासु’ भन्दै प्रचार–प्रसार सामग्रीमा गाईको फोटो राख्ने पशु सेवा विभागले माफी मागेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने प्रचार सामग्रीमा राष्ट्रिय जनावर गाईको समेत फोटो राखेकोले यसको सर्वत्र आलोचना भएपछि विभागले माफी मागेको हो ।

पशुपंक्षी विभाग भन्छ : दशैँमा मासुको अभाव हुँदैन

1 month ago

काठमाडौँ । यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ । केही दिनदेखि केही सञ्चार संस्थाले दशैमा मासुको अभाव हुन्छ भन्ने समाचार प्रकाशन तथा प्रसारण गरेपछि पछिल्लोपटक विभागले सो प्रतिक्रिया दिएको हो ।

खसीकाे मासुकाे मूल्य बढ्याे

2 months ago

बाँके । चाडपर्व नजिकिँदै गर्दा मासुको मूल्य बढेको छ । बजारमा केही महीनायता खसीको मासुको मूल्य अस्वभाविक रुपले वृद्धि भएसँगै उपभोक्ता मर्कामा परेका छन् ।

यस कारण कम मासु खाने ?

5 months ago

– मासुमा अम्लीय तत्व तथा प्रोटिन धेरै हुने भएकाले यो कम खानु उपयुक्त हुन्छ । अम्लीय तत्वभन्दा क्षारिय तत्व नै शरीरलाई बढी आवश्यक हुन्छ । त्यसैले, सामान्यतयाः सातामा एक पटकसम्म मासु खान सकिन्छ ।

उपत्यकामा मासुकाे खपत बढ्दाे, ७५ प्रतिशत मासुजन्य वस्तु भारतबाट अायात

1 year ago

काठमाडौँ । काठमाडौँमा जनसंख्या वृद्धिसँगै मासुको खपत समेत बढ्दै गएको छ ।

Page 1 of 1

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।