News | Tag: मेथी

ग्याष्ट्रिकको समस्याबाट बच्न मेथीको दाना

2 months ago

मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् ।यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ ।

मेथीमा कस्ता पौष्टिक तत्व पाइन्छन् ?

3 months ago

मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् ।

यस्ता छन् मेथी खानुका फाइदाहरू...

4 months ago

– मेथीको दानामा पाइने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो कामेच्छाको वृद्धि गराउँदछ । त्यस्तै महिलाहरूमा हुने रजस्वलाको समस्यालाई पनि कम गर्दछ ।

नियमित मेथी सेवन गर्नाले शरीरमा एसिड लेवल नियन्त्रण हुन्छ

5 months ago

भान्सामा प्रयोग हुने मसलारुपी खाद्य मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । यो भान्सामा अभिन्न अंगको रुपमा रहने गर्दछ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा यस्को प्रयोग गरिंदै आएको छ ।

मेथीमा हुन्छ यस्ता औषधीय गुण

6 months ago

भान्सामा प्रयोग हुने मसलारुपी खाद्य मेथीलाई बहुगुणी औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । यो भान्सामा अभिन्न अंगको रुपमा रहने गर्दछ । प्राचिन काल देखिनै यस्को औषधीय गुणका कारण तरकारी तथा औषधीको रुपमा यस्को प्रयोग गरिंदै आएको छ ।

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

8 months ago

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

प्रत्येक बिहान खाली पेटमा मेथीपानी खानुहोस्, यस्ता छन् ५ फाइदा

1 year ago

एजेन्सी । मेथीको साग र मेथीदानाको उपयोग धेरै तरिकाले गर्न सकिन्छ र यो स्वास्थको लागि पनि धेरै फाइदाजनक हुन्छ ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।