News | Tag: मेलम्ची खानेपानी आयोजना

खुमलटारका घरबेटीलाई मेलम्ची खानेपानीकाे डेढ अर्बकाे ठेक्का

4 days ago

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको करिब डेढ अर्ब रकमकाे ठेक्का विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको छ ।

मेलम्चीमा लगाइएकाे कर्फ्यु अनिश्चितकालीन, पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न निषेध

1 week ago

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

मेलम्ची आयोजनामा निषेधित क्षेत्र तोकियो

1 week ago

काठमाडौँ । मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आज आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो ।

मेलम्ची आयोजनामा झडप : दुई राउण्ड हवाइ फायर, ६ राउण्ड अश्रुग्याँस प्रहार

1 week ago

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ ।

मेलम्ची आयाेजनाका आन्दाेलनरतहरूलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह

2 months ago

मेलम्ची । मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ ।

अलपत्र मेलम्चीको काम पुनः सुरू, काठमाडौँमा पानी ल्याउन सरकार गम्भीर

2 months ago

मेलम्ची । इटालीयन ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेर छाडेको मेलम्ची खानेपानी आयोजनाको काम पुनः सुरू भएको छ ।

जुनसुकै मूल्य चुकाएर भएपनि उपत्यकाबासीलाई चाँडै मेलम्चीको पानी खुवाउनुपर्छ : सभापति खड्का

6 months ago

काठमाडौ । मेलम्ची खानेपानी आयोजना लामो समयसम्म सम्पन्न हुन नसक्दा मेलम्ची आयोजना विवादित बन्दै जान थालेको छ । यसबीच, राजधानीस्थित तराई विकास तथा सञ्चार केन्द्र नेपालले सञ्चालनमा ल्याएको सञ्चार केन्द्र नेपालको हलमा मंगलबार “मेलम्चीको विवाद र समाधान” बिषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

मेलम्चीमा सम्झाैता रद्द भएकै ठेकेदारलाई काममा फर्काउनेबारे छलफल

7 months ago

काठमाडौँ । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको छ ।

मेलम्चीको काम २२ दिनदेखि ठप्प, वार्ता गर्न ठेकेदार कम्पनीका सीईओ नेपाल आउँदै

8 months ago

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ ।

अदालतले रोक्यो, धरौटी जफतको निर्णय

8 months ago

काठमाडौं । उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको उल्लेख गर्दै धरौटीको रकम जफत गर्ने सरकारको निर्णय रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

Page 1 of 2

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।