News | Tag: यार्सागुम्बा

मूल्य निर्धारण नहुँदा बिक्री नभएर घरमै थन्कियो यार्सागुम्बा

1 month ago

दार्चुला । अपि हिमाल गाउँपालिका–४ का कल्यानसिंह बोहराले गत जेठ र असार महिनामा सङ्कलन गरेको यार्सागुम्बा अझै बिक्री गर्न पाएका छैनन् ।

सङ्कलन गरिएको तीन महिना बितिसक्दा मूल्य निर्धारण नहुँदा थन्कियो यार्सागुम्बा

1 month ago

बझाङ । सङ्कलन गरिएको तीन महिना बितिसक्दासमेत यार्सागुम्बाको मूल्य निर्धारण हुनसकेको छैन । यतिखेर जिल्लाका अधिकांश गाउँका मानिसले सङ्कलन गरेको यार्सागुम्बा थन्किएको छ ।

यार्सापाटनमा अस्थायी घर (तस्वीर)

4 months ago

बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न गएका स्थानीयले सुर्मा गाउँपालिकाअन्तर्गत धनसेरी पाटनमा यार्सागुम्बा टिप्ने मौसमभरि बस्नका लागि निर्माण गरेको अस्थायी घर ।

यार्सागुम्बापछिको महत्वपूर्ण वन लसुन सुकाउँदै घले

4 months ago

मनाङ । हिमाली भेगमा पाइने यार्सागुम्बापछिको महत्वपूर्ण दोस्रो जडिबुटी वन लसुन सुकाउँदै नासों गाउँपालिका ताचै गाउँका स्थानीय राज घले । विभिन्न औषधि बनाउन प्रयोग हुने वन लसुन प्रतिकेजी रु ४० हजारदेखि ५० हजारसम्ममा बिक्री हुने गर्दछ।

यार्सागुम्बा टिप्न धनसेरी पाटनामा निर्माण घर

4 months ago

बझाङ । बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न गएका स्थानीयले सुर्मा गाउँपालिकाअन्तर्गत धनसेरी पाटनमा यार्सागुम्बा टिप्ने मौसमभरि बस्नका लागि निर्माण गरेको अस्थायी घर ।

यार्सागुम्बा टिप्ने क्रममा अचानक बेहोस भएका घलेको मृत्यु

4 months ago

पोखरा । मुस्ताङमा यार्सागुम्बा टिप्न गएका एक व्यक्तिको आइतबार मृत्यु भएको छ । गोरखा धार्पे गाउपालिका–४ बस्ने ४५ वर्षीय राजेन्द्र घलेको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–१ को मुक्तिनाथमाथि हाई क्याम्प स्थानमा यार्सागुम्बा टिप्ने क्रममा अचानक बेहोस भएर उनको मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा थप जानकारीका लागि प्रहरी टोली खटिएको बताइएको छ ।

यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु

4 months ago

डोल्पा । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो ।

यार्सागुम्बा सङ्कलनलाई स्थायी ठेगाना खुल्नुपर्ने

4 months ago

जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।

यार्सापाटनबाट नगदसहित २० जना तस्कर पक्राउ

5 months ago

डोल्पा । हिमाली जिल्ला डोल्पाको ढाढाचौर यार्सापाटनबाट अवैध रुपमा छिरेका २० जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् ।

यार्सा टिप्न जानेलाई सामान बेच्ने पसल

5 months ago

यार्सागुम्वा टिप्नजानेहरूका लागी दैनिक उपभोग्य समानहरु विक्री गर्न बसेका स्थानीय व्यापारी ।

Page 1 of 2

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

यस्ता छन् अभिनेत्री आलिया भट्टको फिटनेस सुुत्र...

बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो सुन्दरता र अभिनयका कारण सँधै चर्चामा रहँदै आएकी छन् । पछिल्लो समय उनी अभिनेता रणवीर कपुरसँगको रिलेशनसीप र फिल्मका कारण चर्चामा छन् । उनले आफू फिट रहनका लागि खानपान र ब्यायममा विशेष ध्यान दिन्छन् ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।