News | Tag: रणबीर सिंह

रणबीर–दीपिकाको विवाहको मिति तयः ३० जनालाई निम्तो

5 months ago

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणबीर सिंहको विवाहको मिति तोकिएको छ । दुबैको विवाहको चर्चा त्यतिबेला भएको थियो जब सन् २०१८ को सुरुवातमा उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो । त्यतिबेलादेखि नै दीपिका र रणबीरको चाँडै नै विवाह हुने अनुमान गरिएको थियो ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।