News | Tag: राजपा

उपनिर्वाचनमा राजपाले समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने

1 month ago

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी मङ्सिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ । राजपाको केन्द्रीय कार्यालय बबरमहलमा मंगलबार भएको बैठकले उपनिर्वाचनका लागि समाजवादीसँग चुनावी तालमेलका लागि अविलम्ब वार्ता गरी पहल थाल्ने निर्णय गरेको हो ।

विमानस्थलकाे काउन्टरमा लात्ती हान्ने सांसद प्रमाेदकुमार साह साधारण तारेखमा रिहा

1 month ago

जनकपुरधाम । उडान ढिला भएको भन्दै विमानस्थलमा तोडफोडमा उत्रिएपछि पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । सांसद साहलाई जिल्ला अदालत धनुषाले साधारण तारेखमा छाड्न आदेश दिएको हो । न्यायाधीश तेजनारायणग पौडेलको इजलासले छाड्न निर्देशन दिएपछि सांसद साह रिहा भएका छन् ।

समाजवादी र राजपाबीच एकता हुनुपर्नेमा यादवको जोड

2 months ago

सप्तरी । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण हुनुपर्नेमा जोड दिएका छन् । सप्तरीको राजविराजमा बिहीबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले यी दुई पार्टीबीचको एकीकरण गर्नु बाहेक विकल्प नभएको बताए ।

महन्थ ठाकुरलाई राजपा नेपालको अध्यक्ष मण्डल संयोजकको जिम्मेवारी

2 months ago

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठकले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ । राजपाको आइतबार बसेको अध्यक्ष मण्डलको बैठकले ठाकुरलाई संयोजकको जिम्मेवारी दिएको हो । तराई मधेस केन्द्रीत ६ वटा पार्टी एकीकरण भएर बनेको पार्टी राजपामा ती सबै ६ वटै पार्टीका अध्यक्षहरु अध्यक्ष मण्डलमा रहेका छन् ।

सरकारले परिवर्तनकारी काम गर्न सकेन : राजकिशाेर यादव

4 months ago

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरलाई वर्तमान सरकारले पूरा गर्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज आयोजित साक्षात्कारमा उनले जनताको अपेक्षाबमोजिम यो सरकारले अझै परिवर्तनकारी काम गर्न नसकेको बताए ।

राजपामा एक व्यक्ति दुई कार्यकालमात्र अध्यक्ष प्रस्ताव

6 months ago

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको कुनै पनि समितिमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी समयसम्म रहन नपाउने प्रवाधान ल्याउने भएको छ ।

लाल प्रतिवदेन सार्वजनिक गर्न संसदमा राजपाकाे माग

6 months ago

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले तराई, मधेश/थरूहट आन्दोलनको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय माग गरी सो पार्टीका सांसद प्रमोद साहले संविधानमा नागरिकलाई नागरिकता प्राप्ति गर्न नरोक्ने प्रावधान रहेपनि कार्यान्वयनमा नआएकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

अनिल झा राजपा अध्यक्षमण्डलकाे नयाँ संयाेजक

6 months ago

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि अनिलकुमार झाले सम्हाल्ने भएका छन् । राजपाको अध्यक्ष मण्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेस र राजपाद्वारा नीति तथा कार्यक्रममा संशोधन दर्ता

7 months ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

राजपाले सरकारलाई दिएकाे समर्थन औपचारिक रूपमा फिर्ता

9 months ago

काठमाडौँ । राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको विषय संसद्मार्फत औपचारिक जानकारी गराएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका महेन्द्र राय यादवलाई बोल्न अनुमति दिएका थिए ।

Page 1 of 2

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कपाल झर्नबाट बच्न...

कपाल झर्नबाट बच्न...

काठमाडौं । कपाल अस्वभाविक रुपमा झरिरहेको छ भने बेवास्ता गर्नुहुँदैन । कपाल लामो भएमा भारी हुने र झर्ने सम्भावना बढी हुन्छ । त्यसैले, सबैभन्दा पहिले कपाललाई छोटो बनाउनुपर्छ । कपाल छोटो बनाउँदा झर्नबाट केही हदसम्म बच्न सक्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।