News | Tag: राशिफल

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य !

9 hours ago

विंसं.२०७६ साल ज्येष्ठ ०६ गते । सोमबार । ईश्वी सन् २०१९ मे २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि द्वितीया, ५२ घडी ०४ पला, रातको ०२ बजेर ०४ मिनट उप्रान्त तृतीया । नक्षत्र ज्येष्ठा, ५५ घडी ३५ पला, रातको ०३ बजेर २९ मिनेट उप्रान्त मूल । काठमाडौंमा सूर्योदय ०५ बजेर १५ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट ।

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य !

1 day ago

वि.सं.२०७६ साल ज्येष्ठ ०५ गते । आईतबार । ईश्वी सन् २०१९ मे १९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष ।

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य !

2 days ago

वि.सं.२०७६ साल ज्येष्ठ ०४ गते । शनिबार । ईश्वी सन् २०१९ मे १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष ।

यस्तो रहेको छ शुक्रबारको तपाईको भाग्य !

3 days ago

वि.सं.२०७६ साल ज्येष्ठ ०३ गते । शुक्रबार । ईश्वी सन् २०१९ मे १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि त्रयोदशी, ०० घडी ५७ पला, बिहान ०५ बजेर ३९ मिनट उप्रान्त चतुर्दशी ।

यस्तो रहेको छ आजको तपाईको भाग्य !

4 days ago

वि.सं.२०७६ साल ज्येष्ठ ०२ गते । बिहीबार । ईश्वी सन् २०१९ मे १६ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि द्वादशी,०५ घडी ३५ पला, बिहान ०७ बजेर ३१ मिनट उप्रान्त त्रयोदशी । काठमाडौंमा सूर्योदय ०५ बजेर १७ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४५ मिनेट ।

राशिफल : यस्तो रहेको छ आजको तपाईको भाग्य !

5 days ago

वि.सं.२०७६ साल ज्येष्ठ ०१ गते । बुधबार । ईश्वी सन् २०१९ मे १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष ।

यस्तो रहेको छ आजको तपाईको भाग्य !

6 days ago

वि.सं.२०७६ साल वैशाख ३१ गते । मंगलबार । ईश्वी सन् २०१९ मे १४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष ।

यस्तो रहेको छ आइतबारको तपाईको भाग्य !

1 week ago

वि.सं.२०७६ साल वैशाख २९ गते । आइतबार । ईश्वी सन् २०१९ मे १२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष ।

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य !

1 week ago

वि.सं.२०७६ साल वैशाख २८ गते । शनिबार । ईश्वी सन् २०१९ मे ११ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० ।

यस्तो रहेको छ आजको तपाईको भाग्य

1 week ago

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गलत लेखाई अथवा गलत बुझाईले आाफ्नो साख गिर्न सक्छ ध्यान दिनुहोला । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने भएपनि बढीनै उत्साहित हुन खोज्दा नराम्रो घट्न घट्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगान गरे पनि नाँफा कमाउँँन बढीनै समय खर्चनु पर्नेछ । माया प्रेममा मनमुटाव सिर्जना हुने भएपनि अन्तत एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

Page 1 of 13

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।