News | Tag: राष्ट्रपति विद्यादेवी भण्डारी

राष्ट्रपति आउँदा उडाउन रद्द, रातिसम्मै उडान प्रभावित

1 month ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

पाँचदिने भ्रमणका लागि आज युरोप जाँदै राष्ट्रपति भण्डारी

1 month ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणको लागि आज युरोप जाँदैछन् । पोल्याण्डको कातोविचमा भोलिदेखि हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कोप २४ मा सहभागी हुन उनी आज त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भोलि पोल्यान्ड जाँदै

1 month ago

काठमाडौंँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याम्डमा हुने जलवायु परिवर्तनसम्बन्धी नेसनल फ्रेमवर्क कन्भेन्सन (कोप–२४) मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार (मङ्सिर १५ गते) त्यसतर्फ जानु हुने भएको छ ।

तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

2 months ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारी कतार प्रस्थान, आईजीपी खनाल पनि जाँदै

2 months ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी तीन दिने राजकीय भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेकी हुन् । यस्तै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज कतार जाँदैछन् । कतारको प्रहरी एकेडेमीको निमन्त्रणमा उनी कतार जान लागेका हुन् ।

सेनाको गल्तीले राष्ट्रपति विवादमा !

2 months ago

काठमाडौँ । व्यवस्थाले एउटा राजा फाल्यो । तर, सयौं छोटे राजा जन्मायो, राजाकै सिको गर्ने गणतन्त्रकी कस्ती राष्ट्रपति, सम्मानको भोक पनि कति जागेको होला । विजया दशमीको दिन शीतल निवासको टीका सन्दर्भ जोडेर सामाजिक सञ्जालदेखि चियागफसम्म यस्तै–यस्तै टिप्पणी भइरहेको छ । केही बहालवाला उच्चपदस्थ र केही पूर्वविशिष्ठले राष्ट्रपति विद्यादेवी भण्डारी सामू निहुरिएर वा घुँडा टेकेर टीका ग्रहण गरेको विषय अहिले चर्चासहित आलोचनामा छ ।

राष्ट्रपतिबाट कसले पाए कुन पदक ?

4 months ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई आज विभिन्न विभूषण एवं मानपदवीबाट विभूषित गरेकी छन् । गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी ३४५ जनालाई आज प्रदान गरिएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आज गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गरिन् ।

राष्ट्रपति भण्डारी र पाकिस्तानी सेनाध्यक्षबीच भेट

6 months ago

काठमाडौँ । प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग राष्ट्रपति भवन, शीतल निवासमा भेट गरेका छन् ।

राष्ट्रपति भण्डारीद्वारा दुवै सदनकाे संयुक्त बैठक अाह्वान

7 months ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक यही असार ३ गते आइतबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरेकी छन् । प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले संयुक्त बैठक आह्वान गरेकी हुन् ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।