News | Tag: रियल-मड्रिड

च्याम्पियन्स लिग : रियल मड्रिडको दोस्रो जितमा रोड्रिगोको ह्याट्रिक

1 month ago

च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले गालातासारेलाई पराजित गर्दै दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा घरेलु मैदानमा रियल मड्रिडले गालातासारेमाथि ६–० को फराकिलो जीत निकालको हो ।

घरेलु मैदानमा रियल मड्रिडको लगातार चौँथो लज्जास्पद हार

9 months ago

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत बुधबार बिहान भएको खेलमा रियल मड्रिड ४–१ ले पराजित भएको छ । राउण्ड १६ को दोस्रो लेगमा रियल मड्रिड घरेलु मैदानमा ३ गोलान्तरले पराजित भएको हो ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।