News | Tag: लक्ष्मी बैंक

लक्ष्मी बैंकले शेयरधनिलाई बोनस र नगद लाभांश दिने

5 months ago

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडले आफ्ना शेयर धनिहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशतको नगद लाभांश दिने भएको छ । बैंकको १९ औं साधारणसभाले गत वर्षको बैंक सञ्चालन कारोबारबाट भएको मुनाफाबाट उक्त शेयर बोनर र नगद लाभांश दिने भएको हो ।

लक्ष्मी बैंकको शाखा ताहाचलमा पनि

7 months ago

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो ११६ औँ शाखा काठमाडौँको तहाचलमा संचालनमा ल्याएको छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै सानातथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

ललितपुरको चापागाउँमा लक्ष्मी बैंकको शाखा

8 months ago

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आफ्नो ११२औँ शाखा ललितपुरको चापागाउँमा संचालनमा ल्याएको छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

लक्ष्मी बैंकको बानेश्वर शाखा १ घण्टा ठप्प

10 months ago

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त बैंक लक्ष्मी बैंकको बानेश्वर शाखा १ घण्टा अवरुद्ध भएको छ । कार्यालयमा ब्याकअप नहुँदा बत्ति जाँदा कार्यालयको सेवा १ घण्टा अवरुद्ध भएको हो । दिउँसो २ बजेर ६ मिनेट जाँदा बत्ति गएको थियो । भने उक्त बत्ति ३ बजेर ५ मिनेट जाँदा मात्रै आउँदा सेवा लिन आएका सेवाग्राही आक्रान्त बनेका थिए ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

यसकारण खाने गर्नुपर्छ पुदिना चिया

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।