News | Tag: लालबाबु पण्डित

कर्मचारी समायोजन पुस मसान्तसम्ममा : मन्त्री पण्डित

2 weeks ago

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती प्रशासनलाई राष्ट्रप्रति समर्पित, सक्षम र जनताप्रति उत्तरदायी बनाउन नियन्तर प्रयास भइरहेको बताएका छन् ।

स्थानीय तहमा कर्मचारीको अभाव हुँदैनः मन्त्री पण्डित

3 weeks ago

भक्तपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताएका छन् । उनले भने, “लोकसेवा आयोगले धमाधम नयाँ जनशक्ति निकाल्दै छ, आयोगले विज्ञापन रोक्दैन, आवश्यकताअनुसार खोलिरहन्छ, ती कर्मचारी स्थानीय तहमा पठाइन्छ, कर्मचारी अभाव हुँदैन ।”

सह–सचिवले हाले मन्त्री लालबाबु पण्डितविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

1 month ago

काठमाडौं । खानेपानी मन्त्रालयको खानेपानी महाशाखाका प्रमुखको जिम्मेवारी सम्हालिरहेका सहसचिव राजनराज पाण्डे न्याय खोज्दै प्रधानमन्त्री कार्यालय पुगेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ज्यादती गरेको भन्दै पाण्डे प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

वार्ताको माध्यमबाट डा. केसीका माग पूरा गर्न सरकार तयार रहेको मन्त्री पण्डितको भनाई

2 months ago

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अनशनरत डा गोविन्द केसीका माग सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार रहेको बताएका छन् । यहाँ आज आयोजित कार्यक्रममा उनले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता हुन नहुने भन्दै वार्ताबाट डा केसीको जायज माग समाधान गर्न सरकार तयार रहेको बताए ।

स्थानीय तहले असार मसान्तभित्र १० हजार कर्मचारी पाउँछ : मन्त्री पण्डित

2 months ago

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी अभाव खेपिरहेको स्थानीय तहले असार मसान्तभित्र १० हजार कर्मचारी पाउने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा सोमबार स्थानीय सञ्चारकर्मीसँग कुराकानी गदै मन्त्री पण्डित यही असार मसान्तसम्म सबै स्थानीय तहले कर्मचारी पाउने दावी गरेका हुन् ।

Page 1 of 1

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।