News | Tag: लालीगुराँस

लालीगुराँससँग तस्वीर खिच्न काहुँडाँडा

3 months ago

चिप्लेढुङ्गा । “म त लालीगुराँस भएँछु, वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु ।” पोखरा महानगरपालिका–११ स्थित काहुँडाँडामा गुराँसले ढपक्क ढाकेको रुखमुनि फोटो खिच्नेको भीड देख्न सकिन्छ । पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत काहुँडाँडा पछिल्लो समय आन्तरिक पर्यटकका लागि दृश्यावलोकन र वनभोजस्थलका रूपमा आर्कषक गन्तव्य बन्दै गएको छ । शहरबाट नजिक लालीगुराँस फुल्ने यस डाँडामा लालीगुराँस फूल टिप्न निषेध गरिएको छ । जोगाइएका लालीगुराँसमा पर्यटकले फोटो खिचेर रमाउने गरेका छन् ।

रेसुङ्गामा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

3 months ago

बेझाड । रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।

जलवायु परिवर्तनकाे असर : मंसिर पुसमै लालीगुराँस ढकमक्क

5 months ago

जाजरकोट । लालीगुराँस फुल्ने समय फागुन र चैत महिना हो । जलवायु परिवर्तनका कारणले लालीगुराँस मङ्सिर पुस महिनामै फुल्न थालेको छ ।

Page 1 of 1

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।