News | Tag: वार

ऋतिक र टाइगरको ‘वार’ले तीन सय करोड कमायो

1 month ago

काठमाडौं । बलिउडका एक्शन अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्रफसको फिल्म ‘वार’ले बक्स अफिसमा तीन सय करोडको कलेक्शन गर्न सफल बनेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘वार’ले तीन सय करोडको कलेक्शन गरेको हो । उनले ट्वीट गर्दै ‘वार’ले त्रिपल सेञ्चुरी मारेको जनाएका छन्, भने २०१९ को सबै भन्दा बढी कलेक्शन गर्ने हिन्दी फिल्म भएको बताएका छन् ।

‘वार’को सफलतामा रमाइरहेका छन् टाइगर

1 month ago

पछिल्लो समय अभिनेता टाइगर श्रफ आफ्नो फिल्म ‘वार’को सफलतामा रमाइरहेका छन् । यो फिल्ममा उनले अर्का अभिनेता ऋतिक रोशनका साथमा स्क्रिन सेयर गरेका छन् । दर्शकहरुले फिल्मलाई रुचाइरहेका छन् । साथै फिल्मले बक्स अफिसमा नयाँ–नयाँ रेकर्डहरु पनि कायम गरिरहेको छ ।

फिल्म ‘वार’ले बनाएका १० रेकर्डहरु

1 month ago

एजेन्सी । बलिउड सुपरस्टार ऋतिक रोशन र टाइगर श्रफ अभिनित फिल्म ‘वार’ले बक्स अफिसमा मनग्य आम्दानि गरेको छ । दुई सुपरस्टारहरुलाई एकै फिल्ममा देखिएकोमा फिल्मले दर्शकहरुको राम्रो प्रतिक्रिया पनि पाइरहेको छ । साथसाथै फिल्मले कैयौं यस्ता थुप्रै रेकर्डहरु बनाएको छ । फिल्मले बनाएका १० रेकर्डहरु यस्ता रहेका छन् ।

ऋतिक र टाइगरको ‘वार’ले ४०० करोड कमायो !

1 month ago

एक्शन अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्रफको फिल्म ‘वार’ले बक्स अफिसमा उत्कृष्ट कमाई गरिरहेको छ । पहिलो पटक स्क्रिन सेयर गरेका ऋतिक र टाइगरको ‘वार’ले कयौं पूराना रेकर्डहरुलाई ब्रेक गरेको छ । अहिलेसम्म यो फिल्मले ४०० करोड भन्दा बढीको ब्यापार गरिसकेको छ ।

‘वार’ हेर्न दर्शकको घुँइचो, हालसम्म कति कमायो ?

2 months ago

एजेन्सी । अक्टोबर २ मा रिलिज भएको बलिउड चलचित्र ‘वार’ शनशनिपूर्ण व्यापार गरेको छ । वार सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बनेको छ । चलचित्रले ७ दिनमा नै यो आँकडा पार गरेको हो ।

‘वार’को सिक्वेल बन्ने ?

2 months ago

एजेन्सी । अक्टुबर २ अर्थात बुधबारदेखि प्रदर्शनमा आएको ऋतिक रोशन र टाइगर श्रफ अभिनित फिल्म ‘वार’ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । यसका साथै फिल्मले राम्रो ओपनिङ पनि गरेको छ ।

ऋतिक र टाइगरको ‘वार’ किन हेर्ने ? यस्ता छन् पाँच कारण

2 months ago

काठमाडौं । दुई अक्टोवर अर्थात आजबाट ऋतिक रोशन र टाइगर श्रफको फिल्म ‘वार’ दर्शकमाझ रिलिजमा आइसकेको छ । सिद्धार्थ अनन्दको निर्देशनमा बनेको यस फिल्मलाई लिएर बक्स अफिसमा विशेष बज बन्दै आएको छ । यो फिल्मको ट्रेलर रिलिज भएपछि नेगेटिभ भ्यु प्वाइन्ट बनेको थियो, तर फिल्मको नयाँ गीत रिलिजसँगै प्रोमोशन सुरु भएपछि फिल्मको सकारात्मक टिप्पणी हुन थालेको थियो । यो फिल्ममा वाणी कपुर पनि मुख्य भूमिकामा छन् ।

‘वार’ को ट्रेलर सार्वजनिक, ऋतिक र टाइगरको घम्साघम्सी

3 months ago

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘वार’ को ट्रेलर सार्वजनिक भएको छ । ऋतिक रोशन तथा टाइगर श्रफ अभिनित यस फिल्मको ट्रेलर ‘वाइआरएफ’ अर्थात यश राज फिल्म्सको अफिसियल युट्युब च्यानलले मंगलबार ट्रेलर सार्वजनिक गरेको हो ।

विश्वकै शक्तिशाली हतियार चलाउँदै ‘टाइगर’

4 months ago

एजेन्सी । बलिउडका दुई एक्सन स्टार अभिनित फिल्म ‘वार’ को थुप्रै दर्शकहरु प्रतिक्षामा रहेका छन् । एक्सन र नृत्य दुवैमा अब्बल ऋतिक रोशन र टाइगर श्रफ लाई एक अर्कामा तुलना गरेर हेरिन्छ ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

स्मरण शक्तिलाई यसरी राख्नुहोस् चुस्त

एजेन्सी । स्मरण शक्ति चुस्त राख्नको लागि बदामलाई धेरै उपयोगी मानिन्छ । बदाममा पाइने पोषक तत्वहरु जस्तै प्रोटिन, म्याग्निज, कपर र राइब्लोफ्लेविन आदि अल्जाइमर र अन्य मस्तिष्क सम्बन्धि रोगलाई हटाउन मद्धत गर्छ ।

विचित्र विश्व

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

विश्वको सबैभन्दा रहस्यमयी किताब, जसलाई अहिलेसम्म कसैले पढ्न सकेका छैनन्

एजेन्सी । विश्वमा अनेकौ रहस्यहरु रहेका छन् । त्यसैले विश्वका कैयौं व्यक्तित्वहरु अनेकौ रहस्यहरुको खोज–अनुसन्धानमा दत्तचित्त भएर लाग्दछन् । तर विश्वमा यस्ता कैयौं रहस्यहरु रहेका छन् जसलाई पत्ता लगाउन असम्भव जस्तै रहन्छ ।