News | Tag: विकास

शिलान्यास भएकाे दश वर्षपछि पूर्णता पाएकाे पुल (तस्वीर)

1 day ago

शिलान्यास गरेको दश वर्षपछि पूर्णता पाएको रोल्पाको माडी खोलामाथि बनेको पुल ।

असारे विकास राष्ट्रिय राेग, अन्त्य गर्न अर्थविद्हरूकाे सुझाव

2 weeks ago

काठमाडौँ । अर्थविद्हरुले राष्ट्रिय रोगका रुपमा निरन्तरता दिइँदै आइएको असारे विकासलाई वर्तमान दुई तिहाइको बलियो सरकारले अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टस् क्लब नेपालमा आज आयोजित साक्षात्कारमा उनीहरूले विगतका दिनमा स्थायी सरकार निर्माण हुन नसकेको अवस्थामा मौलाउँदै आएको असारे विकासको प्रवृत्तिलाई अहिले निरन्तरता दिन आवश्यक नभएको बताएका हुन् ।

तीनकुनेमा निर्माणाधीन पुलकाे फाउण्डेशनमा गम्भीर त्रुटी, निर्माण रोक्न निर्देशन

1 month ago

काठमाडौँ । निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण तीनकुनेस्थित बाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ ।

राष्ट्रिय गाैरवकाे भनिएकै आयोजनाको गति सुस्त

2 months ago

काठमाडौँ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चार वटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गर्ने निर्णय गरेको छ ।

चाबहिल–साँखु सडक कम चाैडाइमै कालाेपत्रे शुरू

3 months ago

काठमाडौँ । सडकको चौडाइ २२ मिटर कायम गर्नका लागि चार वर्ष पहिलेदेखि शुरु गरिएको चाबहिल–साँखु सडकमा अन्ततः मापदण्डभन्दा कम चौडाइमा नै कालोपत्र शुरु भएको छ ।

लक्ष्य लिएकामध्ये ८० प्रतिशत पुल निर्माण सम्पन्न

3 months ago

काठमाडौँ । सरकारले चालु आवभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकामध्ये ८० प्रतिशत पुल निर्माण सम्पन्न भएको छ ।

मुआब्जा रकम नपाएपछि सडक निर्माणमा अवराेध

5 months ago

बेत्रावती । सडक विस्तारसँगै दाँयाबाँया पर्ने जग्गाको मुआब्जा रकम नपाएको भन्दै नुवाकोटको विदुर नगरपालिकास्थित विभिन्न वडाका बासिन्दाले निर्माणमा अवरोध पुर्‍याएका छन् ।

विकासका चुनौती र दीर्घकालीन सोच...

10 months ago

काठमाडौँ । योजनाको लक्ष्यानुसार सरकारी तथा निजी क्षेत्रबाट लगानी नहुँदा विकासका लक्ष्य हासिल गर्न चुनौती भएको छ ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।