News | Tag: विप्लव

विप्लवको बन्दले काठमाडौं उपत्यकामा जे देखियो (फोटोफिचर)

1 day ago

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ ।

विप्लव समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ

1 day ago

कास्की । नेत्रविक्रम चन्द (विप्लव) समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

विप्लव’ समूहका पश्चिम नवलपरासी जिल्ला अध्यक्ष पक्राउ

1 week ago

परासी । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष कृष्ण गिरीलाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । गिरीलाई बर्दघाट–९ बाट बुधबार पक्राउ गरिएको हो । स्थानीय राजा महात्मा पूर्णभद्र मावि पञ्चनगरका विद्यालय व्यवस्थापन समितिका सदस्यसमेत रहेका गिरी पक्राउको विरोधमा बुुधबार विद्यार्थीले जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।

विप्लवका तीन कार्यकर्तालाई भीमफेदी कारागारमा चलान

2 weeks ago

हेटौँडा । नेत्रविक्रम चन्द विप्लव नेतृत्व समूहका तीन कार्यकर्तालाई भीमफेदी कारागारमा चलान गरिएको कारागारले जनाएको छ । चन्द समूहका मकवानपुरका इञ्चार्ज वीरबहादुर घलानसहित प्रहरीले पक्राउ गरेका अन्य दुई कार्यकर्तालाई विभिन्न समयमा जिल्ला अदालत मकवानपुरले कारागार पठाएको हो । घलानलाई जिल्ला अदालत मकवानपुरले गत जेठ १३ गते कारागार पठाएको थियो ।

प्रहरी चाैकी कब्जा गर्न पुगेका विप्लवका कार्यकर्ता त्यसै फर्किए

3 weeks ago

सोलुखुम्बु । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ताहरूले सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेका छन् । प्राप्त खबरहरूअनुसार नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताहरूले आइतबार राति महाकुलुङ गाउँपालिका–३ स्थित छेस्कामको प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेका हुन् ।

विप्लव समूहको गतिविधि– प्रधानमन्त्री कार्यालयबाट हेलचक्र्याइँ भएको गुप्तचरको रिपोर्ट

4 weeks ago

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहरकेन्द्रीत गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साताअघि नै रिपोर्टिङ गरेको थियो ।

विप्लव निकट ट्रेड यूनियनका उपाध्यक्ष विजय दर्नालकाे अवस्था सार्वजनिक गर्न माग

1 month ago

काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट ट्रेड यूनियनले संगठनका उपाध्यक्ष विजय दर्नालको अवस्था सार्वजनिक गर्न माग गरेको छ । संगठनात्मक कामको सिलसिलामा रहेको अवस्थामा गत जेठ ७ गते प्रहरीले दर्नाललाई गिरफ्तार गरेको यूनियनका अध्यक्ष अमर झाँक्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

कार्यकर्ता हत्याकाे विराेधमा विप्लवले गरे संघर्षकाे कार्यक्रम घाेषणा

1 month ago

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कार्यकर्ताको गिरफ्तारीपछि हत्या गरेको भन्दै चरबद्ध संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । पार्टी निकट युवा संगठनका कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तारपछि हत्या गरेको भन्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रमहरू घोषणा गरेका हुन् ।

प्रतिबन्धित नेकपाकाे दाबी : भाेजपुरमा मुठभेड हाेइन हत्या भएकाे हाे

1 month ago

भोजपुर । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले भोजपुरका आफ्ना नेता तीर्थराज घिमिरेको प्रहरीद्वारा हत्या भएको दाबी गरेको छ । घिमिरेलाई प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ स्थित मैयुङ क्षेत्रको धोद्रे जङ्गलमा मङ्गलबार दिउँसो गोली प्रहार गरि हत्या गरेको नेकपाले दाबी गरेको हो । प्रहरीले नेकपाका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको दाबी गरे पनि प्रहरीसँग कुनै मुठभेड नभएको र आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको नेकपा सगरमाथा ब्युरोका नेता शैलेशले बताए ।

विप्लव नेतृत्वका जिल्ला इन्चार्जसहित चारजना जेल चलान

1 month ago

संखुवासभा । संखुवासभामा पक्राउ परेका विप्लव नेतृत्वका जिल्ला इन्चार्जसहित चारजनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ विप्लवका संखुवासभा इन्चार्ज देवगुरुङ, जिल्ला सदस्य सुनिता राई, सुजन विक, सञ्जय तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

Page 1 of 3

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।