News | Tag: विस्फाेट

कारखानामा भएको विस्फोटनमा नौ जनाको मृत्यु

6 months ago

नयाँ दिल्ली (एजेन्सी) भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

टिफिनमा विस्फाेटक पदार्थ बाेक्ने राम सिंहकाे मृत्यु, एककाे अवस्था गम्भिर, तीनजना खतरामुक्त

8 months ago

धनगढी । बिहीबार बेलुकी धनगढीमा भएको बम विस्फोटमा घाइते भएको पाँचजनामध्ये एकजनाको मृत्यु भएको छ । विस्फोटमा परी बझाङ घर भएका ३५ वर्षीय राम सिंहको मृत्यु भएको हो । धनगढीको शहीदगेटस्थिथ निलम होटलमा बेलुकी सात बजेतिर विस्फोट भएको थियो । झोलामा भएको टिफिनमा बोकिएको बम असावधानीका कारण विस्फोट भएको बताइएको छ । विस्फोटमा परी पाँचजना गम्भिर घाइते भएका थिए ।

विद्युत चुहिएर डिजे विष्फोट हुँदा एकजनाकाे मृत्यु

8 months ago

महोत्तरी । महोत्तरीमा प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा आज एक जनाको विद्युत चुहिएर विष्फोट हुँदा मृत्यु भएको छ ।

बन्दकाे पूर्वसन्ध्यामा दुम्काैली बजारमा शक्तिशाली बम विस्फाेट

11 months ago

नवलपरासी । कावासोती–नारायणगढ खण्डमा पर्ने दुम्कौली बजारको राजमार्ग छेउमा बम विस्फोट भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको आह्वान गरेको नेपालको पूर्वसन्ध्यामा बुधबार अपराह्न ५ बजे शक्तिशालि बम बिस्फोट भएको हो । बिस्फोटबाट मानविय क्षति भएको छैन । विप्लव समूहको संलग्नता पुष्टी नभइसके पनि विस्फोट सो समूहले नै गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।