News | Tag: शव फेला

राप्ती नदीकाे तटबन्धमा झुण्डिएकाे अवस्थामा युवककाे शव फेला

3 weeks ago

भालुवाङ । देउखुरीको भालुवाङमा आज बिहान फेरि एक युवकको शव फेला परेको छ ।

बेगनासताल दुर्घटनाः बेपत्ता ६ जनाकै शव भेटियो, यसरी भएको थियो दुर्घटना ?

2 months ago

पोखरा । शनिबार पोखरा–३१ बेगनास गाउँ जान १० जना सवाररत डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाकै शव फेला परेको छ । शनिबार रातिसम्म बेपत्ता २ जनाको शव फेला परेको थियो भने आइतबार आज बिहान बेपत्ता रहेका ६ जनाको शव फेला परेको हो ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।