News | Tag: शिक्षा

शिक्षा क्षेत्रको विकासको लागि बेलायती विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयबीच सहमति

3 hours ago

काठमाडौँ । विदेशी विश्वविद्यालय र कलेजहरूसँग सम्बन्धन लिएर नेपालमा सञ्चालित शैक्षिक संस्थाहरूको आधिकारिकता र वैधानिकतामाथि बेलाबेलामा प्रश्न उठ्ने गर्दछ । यसै सन्दर्भमा पछिल्लो समय बेलायत सरकार र नेपाल सरकारबीच यस विषयमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत हप्ता गरेको युरोप भ्रमणको क्रममा तीन दिन बेलायतमा रहँदा बेलायती विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयबीच शिक्षा क्षेत्रको विकासको लागि पनि सहमति भएको हो ।

मेडिकल कलेजकाे शुल्क विवाद अध्ययन समितिकाे समयावधि थप

3 hours ago

काठमाडौँ । मेडिकल कलेजहरूको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिको समायावधि पुनः एक महिना थप भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको चैत २६ गते बसेको बैठकले समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा नौ सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ ।

पन्ध्र विद्यार्थी बराबर एक शिक्षकको व्यवस्था हुनुपर्ने माग

1 day ago

भक्तपुर । पूर्वप्राथमिक विद्यालय तहमा काम गर्ने शिक्षकले प्राथमिक तहका शिक्षकसरहको तलब सुविधाको माग गर्दै आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् ।

शिक्षकलाई अबदेखि मासिक तलब खुवाइने

1 week ago

मेलम्ची । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले शिक्षकलाई अबदेखि मासिक रुपमा तलब उपलब्ध गराउने भएको छ ।

चीन सरकारकाे ८३ कराेड सहयाेगमा सुविधासम्पन्न विद्यालय सम्पन्न

1 week ago

लमजुङ । चीन सरकारले रु. ८३ करोड लागतमा निर्माण गरेको सुविधासम्पन्न एक विद्यालयको निर्माणकार्य सम्पन्न भएको छ ।

संस्कृत शिक्षाप्रति बढ्न थाल्याे विद्यार्थीको आकर्षण

1 week ago

म्याग्दी । पूर्वीय सभ्यता, दर्शन, धर्म र विज्ञानको जननी (आमा) मानिने संस्कृत शिक्षाको अध्ययनप्रति पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ ।

प्रधानाध्यापक नियुक्तिमा ढिलासुस्ती हुँदा पठनपाठनमै समस्या

3 weeks ago

झापा । नमूना विद्यालयका रुपमा प्रस्तावित झापाको कनकाई नगरपालिकास्थित कनकाई माविमा ६ महिनादेखि प्रधानाध्यापकको नियुक्तिमा भएको ढिलासुस्तीका कारण पठनपाठनमा असर परेको छ ।

अब ‘प्लस–टु’मा पनि कानुन पढाइ हुने

1 month ago

काठमाडौँ । प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानून विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ ।

सामुदायिक विद्यालयमा समस्याकाे चाङ धेरै, सुधारको सङ्केत थाेरै

1 month ago

भरतपुर । सरकारले आगामी १० वर्षभित्र संस्थागत विद्यालय मुनाफारहित तवरले सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेपनि सामुदायिक विद्यालयमा भने अझै सुधारको सङ्केत देखिएको छैन ।

व्यावसायिक ज्ञान दिँदै सामुदायिक विद्यालय

1 month ago

नवलपरासी । विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ ।

Page 1 of 3

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।