News | Tag: श्रममन्त्री गोकर्ण विष्ट

श्रममन्त्री बिष्टले पुजा चन्दलाई दिँदै मलेसिया ‘भेन्डर’, को हुन् पुजा ?

9 months ago

काठमाडौं । श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको रोजगारीसँग सम्बन्धित भेन्डर संस्था आफ्ना नजिककालाई दिन चलखेल गरेको आरोप लागेको छ । यो आरोप साधारण व्यक्तिले नभई पूर्वउपप्रधानमन्त्री, मन्त्री, नेताले लगाएका छन् । विष्टले उक्त भेन्डर संस्था एक जना शक्तिशाली स्त्रीमार्फत दिन लागेको आरोप पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले नामै किटेर बताएका थिए । उनले पूजा चन्द नाम गरेकी महिलाको नाम लिएका थिए ।

वैदेशिक रोजगारलाई सुधार गर्ने मन्त्री विष्टको भनाइ

1 year ago

विराटनगर । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मेलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् ।

Page 1 of 1

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।