News | Tag: संसद

कुर्सीबाट चार पटक लडेपछि सांसदले भने : ज्यान जाेगाइ पाउँ

7 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा एक सांसदले सभामुखको अनौठो ध्यानाकर्षण गराएका छन् । संसद बैठककाे विशेष समयमा बोल्दै सांसद खगराज अधिकारीले आफ्नो ज्यान जोगाइ पाउँ भनि माग गरेका छन् । संसद सचिवालयले सांसद बस्ने कुर्ची धराप अवस्थामा हुँदा समेत नफेरेको र सोही कारण आफु चार पटक लडेको भन्दै सांसद अधिकारीले कुर्चीकाे बस्ने भाग उठाएरै समेत देखाए ।

संसदमा आज : पाँचथर घटनादेखि तरकारीकाे दाेब्बर मूल्यमाथि उठ्याे प्रश्न

7 months ago

काठमाडौँ । प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

संसद बैठक आधा घण्टाका लागि स्थगित

8 months ago

काठमाडौँ । प्रतिनिधिसभाको जारी बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७६/७७ को नीति तथा कार्यक्रममाथि सांसदले बोल्ने क्रम सकिएपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो । केही बेरपछि बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

संसदमा बज्याे सरकार र प्रतिपक्षकाे आ–आफ्नै डम्फु

8 months ago

काठमाडौँ । राष्ट्रियसभामा आजदेखि प्रारम्भ भएको सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथि छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले आ–आफ्ना धारणा व्यक्त गरेका छन् । बैठकमा राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले राजतन्त्रका बेला ‘मेरो सरकार’ भन्ने सुनिएको उल्लेख गर्दै नीतिमा उल्लेख यस शब्दका सम्बन्धमा समाजका विभिन्न तहमा भइरहेका टीका टिप्पणीलाई आत्मसात् गरी सच्याउन सरकार तयार हुनुपर्ने बताए ।

संसदमा गैरकानुनी रूपमा ३ करोड ६९ लाख प्रोत्साहन भत्ता

8 months ago

काठमाडौं । संघीय संसदका महासचिवदेखि सचिवालयका कर्मचारीले प्रोत्साहन भत्ताबापत गैरकानुनी रूपमा ३ करोड ६९ लाख १७ हजार रुपैयाँ लिएको पाइएको छ ।

'नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकमा धेरै अधिकार केन्द्रमै राखियाे'

11 months ago

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो विधेयक प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यान्त्रिक ढङ्गबाट नभई मुलुकको स्वाधीनतालाई रक्षा गर्ने ढङ्गबाट कानून निर्माण गरिने बताए ।

मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई पठाएकाे 'ललिपप' संसदमा प्रस्तुत

11 months ago

काठमाडौँ । नेपाल प्रहरी र प्रदेश प्रहरीको कार्य सम्पादनसम्बन्धी विधेयकमाथि संसदमा चलेको सैद्धान्तिक छलफलमा सत्तारुढ संघीय समाजवादी फोरम नेपालका एक सांसद कडा रुपमा प्रस्तुत भए । फोरम नेपालका सांसद प्रदीप यादवले मंगलबार संसदको रोष्ट्रमबाट बोल्दै गर्दा खल्तीबाट ‘ललिपप’ समेत निकालेर देखाए । त्यसपछि आफूले ल्याएको उक्त ललिपप प्रदेश २ का मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई फिर्ता दिन पठाएको बताए ।

Page 4 of 4

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।