News | Tag: सभाखोला

संखुवासभाको सभाखोला थुनियो, ताल फुट्ने डरले स्थानीयमा त्रास

8 months ago

काठमाडौँ । संखुवासभामा रहेको सभाखोला थुनिदा खोला आसपास रहेका स्थानीय बजार खतरामा परेको छ । सभापोखरी गाउँपालिकाको ४ नम्बर र ५ नम्बर वडाको बिचमा पहिरो खस्दा सभाखोला थुनिएको हो । खोला थुनिदा सभाखोलामा ताल बनेको छ । बुधबार भएको भारी वर्षसँगै पहिरो जाँदा खोला थुनिदा बाह्रविसे बजार उच्च जोखिममा परेको छ । ताल बनेपछि फुट्ने बाह्रविसे बजारका स्थानीय त्रसित बनेका छन् ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।