News | Tag: सभापति शेरबहादुर देउवा

बिमस्टेक सम्मेलनबारे चितवन पुगेर के भने सभापति देउवाले ?

2 months ago

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा जोड दिए ।

प्रधानमन्त्री ओली र काँग्रेस सभापतिबीच भेटवार्ता

3 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटी अनसनरत डा। गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

डा. केसीलाई भेट्न सभापति देउवा शिक्षण अस्पतालमा

3 months ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज शिक्षण अस्पताल महाराजगञ्ज पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सो अवसरमा उनले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गरी उनको जीवनरक्षाका लागि सरकारसँग माग गरे ।

देउवाको प्रश्नः डा. केसी कसैले उचालेर उचालिने मान्छे होर ?

3 months ago

काठमाडौं । २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फर्किएका छन् । देउवाले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसी कसैले उचालेर अनसन नबसेको बताएका छन् ।

डा. केसीलाई भेट्न शिक्षण अस्पताल जाँदै शेरबहादुर देउवा

3 months ago

काठमाडौं । २१ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल जाने भएका छन् । देउवा शुक्रबार अपरान्ह ४ बजे केसीलाई भेट्न शिक्षण अस्पतालस्थित गणेशमान सिंह स्मृति भवनमा जान लागेका हुन् ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।