News | Tag: समाज

कम उमेरमा विवाह गरेर पछुताउँदै महिला

6 months ago

विराटनगर । ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् ।

बाख्रापालनमा रमाउँदै द्वन्द्वपीडित

7 months ago

चितवन । दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु र त्यही माओवादीबाट परिवार गुमाएका दुई युवा मिलेर जिल्लाको माडीमा व्यवसाय थालेका छन् ।

बढ्न थाल्याे आपराधिक घटना, परिवारकै सदस्यबाट खतरा

7 months ago

कैलाली । केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन् । त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

चार शीर्ष नेताकाे आफ्नी श्रीमतीसँग उमेरकाे अन्तर कति ?

7 months ago

काठमाडौँ । राष्ट्रिय राजनीतिमा सक्रिय विभिन्न राजनीतिक दलका नेताहरूको नाम हामी दिनदिनै सुनिरहेका हुन्छौं । उनीहरूको आन्तरिक जीवनका पाटाहरू पनि बेलाबेलामा सञ्चारमाध्यममा आइरहन्छन् । नेताहरूको आन्तरिक जीवनका पाटोमा उनीहरूको वैवाहिक जीवन पनि पर्दछ । यहाँ नेपाली राजनीतिका चार शीर्ष नेताहरूको श्रीमतीसँग उमेरअन्तर कति छ भन्नेबारेमा चर्चा गरिएको छ ।

प्रेममा विछाेडकाे आघातले सडकमा पुगेका नासुकाे कथा, यसरी गरियाे उद्धार

8 months ago

काठमाडौँ । दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन । त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो ।

विस्थापित जीवन बाँच्न बाध्य छन् अन्तरजातीय विवाह गर्ने जोडी

8 months ago

जाजरकोट । अन्तरजातीय विवाह गरेका जुनीचाँदे गाँउपालिका–५, गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन् ।

उपत्यकामा किन भइरहेछ अनौठा प्रकृतिका अपराध ? विज्ञहरू यसाे भन्छन्

8 months ago

काठमाडौँ । हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने ।

लगनशीलतालाई छेकेन अपाङ्गताले (तस्वीर)

8 months ago

शारीरिक रुपमा अपाङ्गता भएका कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडका छविलाल र ताराकुमारी चौधरी बासका मुढा बनाउँदै ।

गाेंगबुस्थित एक हाेटलमा भेटियाे युवककाे शव, काेठामा चुराेटका ठुटा र भियग्रा औषधि

9 months ago

काठमाडौं । काठमाडौँको गोंगबुस्थित एक होटलमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

बन्ध्याकरण गर्नै मान्दैनन् बागलुङका पुरुषहरू

9 months ago

बागलुङ । बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिइन् ।

Page 1 of 2

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।