News | Tag: सम्बन्ध

ब्रेकअप हुनुका आश्चर्य लाग्दा कारणहरु...

1 week ago

एजेन्सी । सम्बन्ध बनाउन निकै सजिलो हुन्छ । तर, यसलाई जोगाइ राख्न र टिकाइ राख्न निकै कठिन हुन्छ । केही सम्बन्धहरु निकै लामो समयसम्म पनि चल्ने गर्छन् ।

सम्बन्ध बनाउन महिलाको पहिलो रोजाइ पुरुष हुनेछैनन्...

3 weeks ago

एजेन्सी । हालसम्म तपाई सोच्नुहुन्थ्यो पुरुषबिना महिला अधुरा छन् । तर, अब यस्तो हुनेछैन । हालै गरिएको एक सर्वेका अनुसार महिलाहरु आजको १० वर्ष पश्चात सन् २०२५–२६ मा पुरुषसँग नभई रोबर्टसँग सम्बन्ध बनाउन बढी रुचाउने छन् ।

बलिउडको सुन्दर जोडीः अगाध प्रेम, तर किन ‘ब्रेकअप’ ?

3 weeks ago

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो किनकी चलचित्र उद्योगमा यस्ता धेरै उदाहरण भेटिन्छन् । जहाँ गहिरो प्रेममा परेका जोडीहरुको पनि सम्बन्ध टुटेर अर्कैसँग बिहे भएको छ ।

यसकारण पुरुषहरु रोज्छन् आफूभन्दा जेठी युवती

2 months ago

एजेन्सी । माया एउटा मिठो आभास हो । भनिन्छ मायामा आफैलाई भुल्न पनि धेरै छन् । माया गर्नेहरुको जीवन एकप्रकारको मिठासले भरिएको हुन्छ ।

Page 1 of 1

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।